"अगरतला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , हरु → हरू (10)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (3)
पङ्क्ति ३२:
}}
 
'''अगरतला''' [[भारत]]को [[त्रिपुरा]] [[प्रान्त]]को राजधानी हो।[[त्रिपुरा]] देशको दोस्रो सबैभन्दा सानु राज्य हो। त्रिपुराको स्थापना १४औं शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दू धर्म अपनाएका थिए। १८०८मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बनियो, १९५६मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बङ्गाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो। त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्। यद्यपि त्रिपुरामा पर्यटकहरू आउंदै जांदै गरेता पनि स्थानीय प्राधिकारीहरूसित वर्तमान सुरक्षा परिस्थिति सम्बन्धी जानकारी लिनु राम्रोहुनेछ ।राम्रोहुनेछ।
 
त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५०मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।
पङ्क्ति ३८:
== पर्यटन स्थल ==
[[चित्र:Ujjayanta Palace.jpg|300px|right|thumb|उज्जयंता पैलेस]]
१९०१मा निर्मित उज्जयंता पैलेस, अगरतलाको मुख्य स्मारक हो जो मुगल-यूरोपीय मिश्रित शैलीमा निर्मित भएकोछ ।भएकोछ। ८०० एकड़मा फलिएको यो विशालमािसर अहिले राज्यको विधान सभाको रूपमा प्रयुक्त भएकोछ। यसमा बगैंचा र मानव-निर्मित झीलहरू छन्। खास गरीर यसलाई जनताको निम्ति खोलिंदैनमांतु यदि साँझ ३ देखि ४ बजेको बीचमा मुख्य द्वारमा गइयो भनें यहाँ प्रवेशको प्राप्त गर्न सकिन्छ ।सकिन्छ।
[[चित्र:Neermahal192.jpg|200px|right|thumb|नीरमहल]]
प्यालेसको मैदानमा नारङ्गी रङ्गको दुईवटा मन्दिर अर्थात् उम्मेनश्वर मन्दिर र जगन्नाथ मन्दिर स्थित छन् जसको दर्शन सबैले गर्न सक्छन्।
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित