"सेभेन-ए-साइड" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (2), । → । (22)
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
फुटबल खेलका लागि सामान्यतः एकातिर ११ जना र अर्कोतिर पनि ११ जना खेलाडी चाहिन्छ ।चाहिन्छ। अचेल भने फुटबल खेल्न कम खेलाडी भए पुग्ने भएको छ ।छ। अहिले विश्वमा चलेका कम खेलाडी पुग्ने फुटबल खेलहरूमा 'सेभेन-ए-साइड' र 'फाइभ-ए-साइड' छन् ।छन्। 'सेभेन-ए-साइड' मा एउटा टोलीमा सातजना र अर्को टोलीमा पनि सातजना खेलाडी नै हुन्छन् ।हुन्छन्। यसैगरी 'फाइभ-ए-साइड' भने एउटा टोलीमा पाँचजना र अर्को टोलीमा पनि पाँचैजना खेलाडी हुन्छन् ।हुन्छन्।
 
[[File:Indoor soccer singapore z.JPG|thumb]]
'सेभेन-ए-साइड' फुटबल खेलाउन सानो मैदान भए पुग्छ ।पुग्छ। यसको गोलपोष्ट पनि सानै हुन्छ ।हुन्छ। मैदानको लम्बाई ७५ मिटर र चौडाई ५५ मिटरको हुन्छ ।हुन्छ। गोलपोष्टको आकार पाँच मिटर चौडा र दुई मिटर अग्लो हुन्छ ।हुन्छ। 'जुनियर' र 'सब जुनियर' का लागि त खेल मैदान अझ साना हुन्छन् ।हुन्छन्। सात-सातजनाले मैदानमा खेल्ने भए पनि प्रत्येक फुटबल टोलीमा दशजना खेलाडी हुनसक्छन् ।हुनसक्छन्। एकजना प्रशिक्षक र एकजना प्रबन्धक रहन्छन् ।रहन्छन्। यो खेल जम्मा ५० मिनेटको हुन्छ ।हुन्छ। ५० मिनेटमा खेल बराबरीमा सकिएमा पाँच-पाँच मिनेटको समय थपिन्छ ।थपिन्छ। थपिएको समयमा पनि खेल बराबरी भएमा 'पेनाल्टी' हानेर जितहारको निर्णय गरिन्छ ।गरिन्छ। यो फुटबल खेल्दा खेलाडी फेर्न पर्‍यो भने एउटा टिमले तीनजना खेलाडीसम्म फेर्न पाउँछन् ।पाउँछन्। एकपटक फेरिएको खेडाली फेरि मैदानमा जान पाउँदैन ।पाउँदैन। यो खेलमा अफसाइड पनि हुँदैन ।हुँदैन।
 
नेपालमा पनि यस्ता खेल खेलाउन थालिएको छ ।छ। यति मात्र नभएर सन् २००२ मा२००२मा नै नेपाल सेभेन-ए-साइड फुटबल महासंघको स्थापना पनि भइसकेको छ ।छ। यो महासंघले 'एसियन सेभेन-ए-साइड फुटबल महासंघ र विश्व फुटबल महासंघ, बेलायतबाट मान्यता पनि प्राप्त गरिसकेको छ ।छ। वि.सं. २०६५ साल चैत महिनामा काठमाडौंको दशरथ रङ्गशालामा सेभेन-ए-साइड फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो ।थियो।
 
[[श्रेणी:फुटबल]]
"https://ne.wikipedia.org/wiki/सेभेन-ए-साइड" बाट अनुप्रेषित