"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा (6), जमिन → जमीन (2), तालिम → तालीम, रुप → रूप, हरु → हरू (1...
पङ्क्ति ३:
[[File:India shepherd 1923.jpg|200px|thumb|right|greater nepal map with british india map]]
 
'''सुगौली संधि'''मा हस्ताक्षर [[:en:British East India Company|ब्रिटिश ईष्ट इण्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५ मा१८१५मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो| यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो| संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए| संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो | यस अघि फ्रांसका कमाण्डरहरुलाईकमाण्डरहरूलाई नेपाली सेनालाई तालिमतालीम दिने काममा लगाइन्थ्यो| यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्‍यो | यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए| नेपालले गुमाएका क्षेत्रहरुमाक्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरुक्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरुभागहरू| तराई क्षेत्रका केही भागहरुभागहरू सन् १८१६ मा१८१६मा नेपाललाई फर्काइयो र सन् १८५७ को१८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरुभागहरू सन् १८६५ मा१८६५मा नेपाललाई फर्काइयो|
 
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि इड्-वार्ड् गार्डनर् नैं प्रथम पश्चिमी प्रतिनिधि भए| उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरुदूतावासहरू छन्| सुगौली संधिलाई सँच्याउने अर्को "सदाको निम्ति शान्ति एवं मैत्री" सन्धि डिसेम्बर १९२३ मा१९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो| भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो|
 
== सुगौली संधिअघि ==
पङ्क्ति ११:
== नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन==
 
[[File:Hindoostan map 1814.jpg|300px|thumb|1914 इ॰ माइ॰मा ब्रिटिश भारतका प्रोविनेंसहरुप्रोविनेंसहरू र नेपालको स्थिती]]
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले संधिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो| नेपाललाई ती शर्तहरुशर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन| त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो| राजधानीमा आक्रमण अपरिहार्य बुझेर संधिमा हस्ताक्षर गर्न बाध्य बन्यो|
 
२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरुअधिकारीहरू यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे| तर नेपाल बाध्य बन्यो- यसका शर्तहरुशर्तहरू मान्न| पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस संधिमा हस्ताक्षर गरे|
 
३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो| सन्धि सोही दिनदेखि लागू गरियो|
 
== संधिको वैधता==
१. संधिको अनुच्छेद ९ मा९मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन|
 
२. ब्रिटिशलाई नेपालले संधिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र संधिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो|
== सीमा विवाद==
संधिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ|
१. संधिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ| लगभग ६०००० हेक्टेयर जमिनमाजमीनमा आज पनि विवाद छ|यी जमिनहरुमाजमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्|
२. परिणाम स्वरुपस्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरुआरोपहरू एकार्कामा लगाइन्छ | यस्ता ५४ वटा क्षेत्रहरुक्षेत्रहरू छन्| यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्|
 
==यो पनि हेर्नुहोस्==
*[[गोरखा युद्ध]]
*[[:en:List of treaties|संधिहरुकोसंधिहरूको सूची]]
*[[सिक्किम]]
*[[:en:Kumaon Division|कुमाउ]]
पङ्क्ति ३५:
*[[:en:Greater Nepal|विशाल नेपाल]]
 
==बाहिरका लिंकहरुलिंकहरू==
*[http://www.nepalicongress.org.np/contents/nepal/treaties/2.php Treaty Text and Related Documents]
*[http://www.nepaldemocracy.org/documents/treaties_agreements/nep_india_open_border.htm Indian-Nepalese Border]
पङ्क्ति ४६:
[[:en:Category:British peace treaties|British peace treaties]]
[[:en:Foreign relations of Nepal|Foreign relations of Nepal]]
 
{{Uncategorized|date=जनवरी २०१२}}
 
[[ca:Tractat de Sugauli]]
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित