"धर्म" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: अगस्त → अगस्ट, । → । (38)
पङ्क्ति १:
'''धर्म''' भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन् ।पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ ।गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई
[[Image:De zielenvisserij - Fishing for souls (Adriaen Pietersz. van de Venne).jpg|300px|thumb|right|फिसरस् अफ म्यान; [[एड्रिएन भ्यान डे भेन्ने]] ([[1614]])को तेलचित्र ]]
 
ब्यापक अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन् ।गर्दछन्। मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ ।पाइन्छ।
 
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ ।गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन् ।गर्दछन्। यस्ता संगठनहरूलाई कहिलेकाहीं कानूनी अस्तित्व पनि प्राप्त हुन्छ ।हुन्छ।
 
संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन् ।गर्दछन्। ती मध्ये जनसंख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् : ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू ।धर्महरू।
==शब्दको उत्पत्ति==
[[Image:Religious symbols.png|thumb|right|बिभिन्न धार्मिक संकेतहरू]]
===[[पश्चिमी सभ्यता|पाश्चात्य]] उत्पत्ति===
 
अँग्रेजीमा धर्मलाई '''religion''' भनिन्छ ।भनिन्छ। त्यस शब्दको उत्तपत्ति निम्न अनुसार भएको हुन सक्ने विज्ञहरू बताउँछन् ।बताउँछन्।
 
* '''re-reading'''--[[लेटिन|ल्याटिन भाषा]]मा ''re'' (फेरी) + ''legio'' (पढ्नु), पटक् पटक धर्मिक ग्रन्थ पढ्नु पर्ने हुनाले
* '''सावधानिपूर्वक व्यवहार'''--ल्याटिन भाषामा ''relegere'' ([[सिसेरो]]को अनुबाद)
* परमात्मासँग '''पुनः सम्बन्ध''' --ल्याटिन भाषामा ''re'' (फेरी, पुनः) + ''ligare'' (जोड्नु, सम्बन्ध राख्नु) । धैरैजसो आधुनिक विज्ञहरू यो उत्पत्तिलाईनै मान्यता दिन्छन् ।दिन्छन्।
* '''बन्धनमा पर्नु''' अथवा '''बन्धनमा फर्कनु'''-- '''पुनः सम्बन्ध'''को अर्को अनुबाद जसले ईश्वर प्राप्तिको कोशिसलाई जनाउने गर्दछ ।गर्दछ। यो अनुमान [[अगस्तिनअगस्टिन]] बाट सुरू भएको हुनु पर्दछ ।पर्दछ। यो अनुमान धर्मका आलोचकहरू बिचमा निकै प्रचलि छ र धेरैजसो आधुनिक धर्महरूले यो अनुमानलाई धर्म बिरूद्ध भएको मान्दछन् ।मान्दछन्।
* '''समुहमा जोडिनु'''-- ल्याटिनमा ''res'' (सम्बन्धित) + ''legere'' (भेलाहुनु) । यसले धर्मलाई संगठनको रूपमा परिभाषित गर्ने गर्दछ ।गर्दछ।
 
===[[पूर्वीय सभ्यता|पूर्वीय]] उत्पत्ति===
===धर्म र विज्ञान===
धर्मका समर्थकहरूका अनुसार ज्ञानको श्रोत भनेका धार्मिक गुरू, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन् ।हुन्। धर्मको कुनै सिमा हुँदैन र यसले हरेक प्रश्नको उत्तर दिने कोशिस गर्दछ ।गर्दछ। केही धार्मिक ब्यक्तिहरूका अनुसार यस्तो तरिका बाट प्राप्त ज्ञन नै सत्य ज्ञान हो जुन गलत सावित गर्न सकिंदैन ।सकिंदैन। धार्मिक ज्ञान धर्म तथा सम्प्रदाय अनुसार अलग अलग हुन सक्छ ।सक्छ।
 
तर, [[विज्ञान]]ले संसारको सक्षम अध्ययन गरेर ज्ञान प्राप्त गर्दछ र यसले मात्र ब्रम्हाण्डको बारेमा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन सक्तछ ।सक्तछ। यसले देखिएका प्रमाणका आधारमा नयाँ सिद्धान्तहरू प्रतिपादन गर्ने गर्दछ ।गर्दछ। सबै बैज्ञानिक ज्ञानहरू अस्थाई हुँन्छन् जुन पछिल्ला गहन अध्ययन अनुसार परिमार्जन तथा पुनरावलोकन गर्न सकिन्छ ।सकिन्छ। बिज्ञानले भौतिक रूपमा मात्र नभैकन अभौतिक बिषयहरू जस्तै [[अर्थशास्त्र]], [[भाषा]], [[मनोविज्ञान]] आदि पनि परिभाषित गर्न सक्तछ ।सक्तछ।
 
पूर्वकालका धेरै बैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्दथे र धर्म अनि बिज्ञनका बिचमा सम्बन्ध स्थापित गर्ने कोशिस गर्दथे ।गर्दथे। जस्तै, [[आइज्याक न्यूटन|न्यूटन]]ले ग्रुत्वाकर्सणको कारणले ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् भने ।भने। तर त्यस्तो हुनुमा ईश्वरलाई माने ।माने। [[रोमन क्याथोलिक चर्च]]ले कुन बैज्ञानिक सिद्धान्त मान्ने र कुन नमान्ने अधिकार आफूसँग सुरक्षित भएको बताउँछ ।बताउँछ। जस्तै, [[ब्रुनो]]लाई अमान्य बैज्ञानिक सिद्धान्त बनाएका कारणले जिउँदै जलाईएको थियो ।थियो। [[ग्यालिलिओ]]लाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने उनको सिद्धान्तलाई फिर्ता लिन बाध्य बनाईएको थियो ।थियो। आजकाल उक्त चर्चले धेरैजसो स्थापित बैज्ञानिक सिद्धान्तहरू मान्ने गर्दछ ।गर्दछ।
 
संगठित धर्महरू तथा बैज्ञानिकहरूका बिचमा बिभिन्न समयमा भएका केही मतभेदहरू यस प्रकार छन् ।छन्।
* पृथ्वीले सूर्यको परिक्रमा गर्दछ या सूर्यले पृथ्वीको ?
* के पृथ्वी केही हजार वर्ष पुरानो हो या करोडौं वर्ष पुरानो ?
पङ्क्ति ३६:
 
===धर्म र अध्यात्म===
धेरैजसो धर्मका अनुयायीहरू धर्म र अध्यात्ममा खासै भिन्नता देख्दैनन् ।देख्दैनन्। तर केही व्यक्तिहरू यी दुई बिच ठूलो भिन्नता भएको तर्क गर्दछन् ।गर्दछन्। तिनीहरूले अध्यात्मलाई ईश्वर माथिको आस्थाको रूपमा मात्र मान्दछन् र धार्मिक संगठन तथा त्यसका क्रियाकलापहरू अध्यात्म अन्तरगत नपर्ने तर्क गर्दछन् ।गर्दछन्। त्यस्ता व्यक्तिहरू आफ्नो आस्थालाई धर्मको रूपमा भन्दा पनि अध्यात्मको रूपमा ब्याख्या गर्दछन् यसले गर्दा उनिहरू कुनै संगठन अथवा समुदायको सदस्य नभएको जनाउँदछ ।जनाउँदछ।
 
==प्रमुख धर्महरू==
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित