"मरिच" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: को → को (57), मा → मा (35), लाइ → लाई (2), जमिन → जमीन, रुप → रूप, संग → सँग (2...
सा (स्वचालित हिज्जे सम्पादन, replaced: को → को (57), मा → मा (35), लाइ → लाई (2), जमिन → जमीन, रुप → रूप, संग → सँग (2...)
''''मरिच'''' एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाइ दुध चिया रोटी तरकारी हरुमाहरूमा प्रयोग गरिन्छ।
[[चित्र:Koeh-107.jpg|right|thumb]]
[[चित्र:Pfeffer-Gewürz.jpg|right|thumb|300px|'मरिच' को काला तथा सेता दानाहरुदानाहरू]]
वनस्पति जगत्‌ माजगत्‌मा [[पिप्पली कुल]] (Piperaceae) को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरु कोबिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरु कोफलहरूको नाम '''मरिच''' (Pepper) हो। पाकेका सुकेका फलहरुकाफलहरूका बोक्राहरुबोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ। यो [[मसाला]] को रूप मारूपमा प्रयुक्त हुन्छ।
 
==मूल स्थान तथा उत्पादक देश==
मरिच का बिरुवाहरु कोबिरुवाहरूको मूल स्थान दक्षिण भारत मानिन्छ। भारत बाहिर इन्डोनेशिया, बोर्नियो, इन्डोचीन, मलेशिया, श्रीलंका र स्याम इत्यादि देशहरु मादेशहरूमा पनि यसको खेती गरिन्छ। विश्वप्रसिद्ध भारतीय गरम मसलाहरुमसलाहरू मा, ऐतिहासिक र आर्थिक दुवै दृष्टिहरुदृष्टिहरू ले, मरिच कोमरिचको धेरै नै महत्वपूर्ण स्थान छ। आयुर्वेदिक ग्रंथहरु माग्रंथहरूमा यसको वर्णन र उपयोग प्राचीन काल देखिनै चलि आइरहेको छ ।छ। ग्रीस, रोम, पोर्चुगल इत्यादि संसार कोसंसारको विभिन्न देशहरु मादेशहरूमा सहस्रौं वर्ष पुराना इतिहास माइतिहासमा पनि यसको वर्णन भेटिन्छ। १५औं शताब्दी माशताब्दीमा [[भास्को-डि-गामा]] द्वारा समुद्रमार्ग देखि भारत कोभारतको सुप्रसिद्ध मलाबार कोमलाबारको तटवर्ती इलाकाको खोज कोखोजको मुख्य कारणमा पनि मरिच को व्यापारमरिचको कोव्यापारको आर्थिक महत्व नै थियो।
 
मरिच कोमरिचको बिरुवा [[त्रावणकोर]] र [[मालाबार]] को जंगलहरुमाजंगलहरूमा बहुलता बाट उत्पन्न हुन्छ। यसको अतिरिक्त त्रावणकोर, कोचीन, मलाबार, मैसूर, कुर्ग, महाराष्ट्र तथा असम कोअसमको सिलहट र खासी कोखासीको पहाडी इलाकाहरुमा बहुतांशइलाकाहरूमा माबहुतांशमा पनि उमारिन्छ। दक्षिण भारत का धेरै जसो भागहरु माभागहरूमा यसको खेती घर-घरै गरिन्छ। वास्तववास्तवमा मा मरिच कोमरिचको भारतीय क्षेत्र कोक्षेत्रको विस्तार उत्तर मलाबार र कोंकण देखि लिएर दक्षिण मादक्षिणमा त्रावणकोर कोचीन सम्म सम्झिनु पर्छ।
 
==व्यापार==
आज मरिच अन्तर्राष्ट्रीय व्यापार कोव्यापारको एक महत्वपूर्ण पदार्थ हो। संसार कोसंसारको कुल देशहरुदेशहरूमा मा मरिच कोमरिचको उत्पादन [[द्वितीय महायुद्ध|गत महायुद्ध]] को पूर्व कोपूर्वको 96,525 मीटरी टन देखि झरेर लगभग 45,725 मीटरी टन माटनमा पुगेको थियो। यस भारी कमी कोकमीको मुख्य कारण गत महायुद्धमहायुद्धमा माइन्डोनेशियाको इन्डोनेशियामरिचको को मरिच को खेती कोखेतीको सर्वनाश नै बुझनु पर्छ। अन्तर्राष्ट्रीय व्यापार माव्यापारमा केवल भारत कोभारतको उत्पादन नै महायुद्धमहायुद्धको को पूर्व कोपूर्वको 18,800 मीटरी टन देखि बढेर 25,400 मीटरी टन भन्दा माथि पुगेको छ ।छ।
 
==खेती==
मरिच कोमरिचको बिरुवा हरिया वृक्षहरुवृक्षहरू र दीमक बाट बचेर रहने अन्य आश्रयहरु मा झारआश्रयहरूमा कोझारको तरिकाले चढेर खूब फैलन्छ। यसका झाङ स्थूल एवं पुष्ट, कांडग्रंथिहरुकांडग्रंथिहरू स्थूल केहि कहिले-काँही मूलयुक्त तथा पातहरुपातहरू चिप्ला, लंबाग्र, संवृत, अंडाकार तथा 10-18 सें.मी. लामा र 5-12 सें.मी. चौडा हुन्छन्। यो बाह्रैमासे बिरुवा साधारणतया 25-30 वर्ष सम्म फल्ने एवं फूल्ने पनि गर्दछ, कहीं कहीं त 60 वर्ष भन्दा पनि धेरै समय सम्म फलिएको देखिएको छ। यो बिरुवा समुद्रतट भन्दा 1,070 मीटर कोमीटरको ऊँचाई सम्म हुन्छ। यसले वर्षा द्वारा नै पानि पाउँछ। स्वभावत: यो बिरुवा चिस्यान प्रधान र 2,032 मिलीमीटर भन्दा अधिक वार्षिक वर्षा तथा 10रू सें. देखि 40रू सें. सम्म कोसम्मको तापवाला इलाकहरुमाइलाकहरूमा नै फैलन सक्छ। बिरुवाहरु को विस्तारबिरुवाहरूको कोविस्तारको लागि यिनको कलमि काटेर रोपिन्छ। अग्ला रुखहरुरुखहरूको कोआश्रयले आश्रयमरिचको ले मरिच को बिरुवाहरुबिरुवाहरू 30 देखि 45 मीटर सम्म अग्लो चढ्छन् तर फलहरुफलहरू लाई सुगमतापूर्वक उतारने कोउतारनेको लागि यिनलाई साधारण तथा 6-9 मीटर सम्म नै बढ्न दिइन्छ।
 
मरिच कोमरिचको गहिरो हरीयो रंग का घना बिरुवाहरु मा जुलाईबिरुवाहरूमा कोजुलाईको बीचमा स-साना सेता अलि हल्का पहेंलो रंगको फूल उम्रिन थाल्छन र त्यसपछिको जनवरी देखि मार्च कोमार्चको बीच यिनका नारंगी रंग कोरंगको फल पाकेर तैयार हुन्छन्। फल गोला हुनछन् र यसको व्यास माव्यासमा 3-6 मि.मी. हुन्छ। साधारणतया तेश्रो वर्ष पश्चात्‌ बिरुवाहरुबिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरुबिरुवाहरूमा मा फलहरु कोफलहरूको 100 देखि 150 मिलीमीटर लामो गुच्छा अधिकतम मात्रा मामात्रामा लाग्न प्रारम्भ हुन्छ। गर्मी मागर्मीमा प्रत्येक बिरुवाहरुबिरुवाहरू बाट साधारणतया 4 देखि 6 किलोग्राम सम्म मरिच प्राप्त हुन्छ। यसको प्रत्येक गुच्छा मागुच्छामा 50-60 दाना हुन्छन। पाकेपछि ति फलहरुफलहरू का गुच्छहरुलाईगुच्छहरूलाई उतारेर जमिनमाजमीनमा अथवा चटाएर माचटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरुलाईदानाहरूलाई अलग गरिन्छ। यिनलाई 5-6 दिनहरुदिनहरू सम्म घाम माघाममा सूक्न दिइन्छ। राम्रो संगसँग सुकेपछि मरिचका दुवै बोक्राहरुबोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरुकायिनीहरूका रंग गाढा कालो हुन थाल्छ। इन्डोनेशिया, स्याम आदि देशहरु मादेशहरूमा पूर्णतया पाकेका फलहरुफलहरू लाई उतारेर पानी मापानीमा भिजाएपछि, बोक्राहरुबोक्राहरू लाइलाई बिलगाएर, सेता मरिच को रूपमरिचको मारूपमा तैयार गरिन्छ। सेता मरिच पिरो र तितोपनमा कालो मरिच भन्दा कम प्रभावशाली हुन्छ। तर स्वाद अधिक रुचिकर हुन्छ। भारत बाट प्रतिवर्ष लगभग 20 करोड रुपैयारूपैयाको को लागत कोलागतको मरिच विदेशहरुविदेशहरू पठाइन्छ। यस निर्यात मानिर्यातमा अमरीकी डलरहरुकोडलरहरूको भाग लगभग 64 प्रतिशत भन्दा बढी हुन्छ।
 
==उपयोग==
यसको दानाहरुमादानाहरूमा 5 देखि 9 प्रतिशत सम्म पिपेरीन (Piperine), पिपेरिडीन (Piperidin) र चैविसीन (Chavicine) नामक ऐल्केलायडहरू कोऐल्केलायडहरूको अतिरिक्त एक सुगंधित तैल 1 देखि 2.6 प्रति शत सम्म, 6 देखि 14 प्रतिशत हरीया रंग कोरंगको छिटो सुगंधित गंधाशेष, 30 प्रति शत स्टार्च इत्यादि पाइन्छन्।
 
मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो। आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरु माचिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरु मारोगहरूमा भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्न लाइलाई दक्षिण भारत माभारतमा यसको विशेष प्रकार कोप्रकारको 'रसम' खाना संगसँग पिइन्छ। भारतीय भोजनभोजनमा मामसलाहरूको मसलाहरु को रूप मारूपमा यसको न्यूनाधिक उपयोग सर्वत्र हुन्छ। पाश्चात्य देशहरु मादेशहरूमा यसको विशिष्ट उपयोग विविध प्रकार को मासुहरुप्रकारको कोमासुहरूको डिब्बाबंदी मा, खाद्य पदार्थहरुपदार्थहरूको को परिरक्षण कोपरिरक्षणको लागि र मसलाहरुमसलाहरूको को रूप मारूपमा गरिन्छ।
 
==सन्दर्भ ग्रन्थ==
* के.आर. कीर्तिकर तथा बी.डी. बसु : इंडियन मेडिसिनल प्लट्स खंउ 3;
* आर.एन.चोपडा इत्यादि : चोपडाज इंडिजिनस ड्रग्स अफ इंडिया;
* बी. मुकर्जी : दि इंडियन फारमेस्युटिकल कोडेक्स, खंड 1;
* आर.एन.चोपडा इत्यादि : ग्लासरी अफ इंडियन मेडिसिनल प्लांट्स
* अर्नेस्ट गुंथर : दि एसेंशियल ओयल्स, खंड 5;
* एन. एस. व्यासकर मूस : आयुर्वेदिक फ्लोरा मेडिका, खंड 1;
* के.आर. दामले इत्यादि : रिपोर्ट अफ द स्पाइसेज एंक्वायरी कमेटी;
* पी. एब्राहम : पेपर कल्टिवेशन यिनी इंडिया;
* डब्ल्यु. ए. पाउचर; परफ्यूम्स, कास्मेटिक्स ऐंड सोप्स, खंड 1;
* वाइ.आर. नेव्ज तथा जी. मजुयर : नैचुरल परफ्युम मेटीरिअल्स;
* अर्नेस्ट पेरी : द केमिस्ट्री अफ एसेंशियल ओयल्स ऐंड आर्टिफिशल परफ्यूम्स, खंड 1
 
*[[खुर्सानी]]
 
==बाहिरी कडिहरुकडिहरू==
*[http://mallar.wordpress.com/2012/01/22/काली-मिर्च/ मरिच]
*[http://hi.wikipedia.org/w/index.php?title=काली_मिर्च&oldid=1776935]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/240659" बाट अनुप्रेषित