"८४औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[File:84th Academy Awards Poster.pngtpng|thumb|150px]]
 
 
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको आयोजनामा सन् २०१२ फेब्रुअरी २६ मा अमेरिकाको लस एञल्स स्थित हलिउड हाईल्याण्ड सेन्टर मा भएको समारोहमा फिल्म का २४ विधा मा पुरस्कार वितरण गरियो| कार्यक्रमको सञ्चालन विल्ली क्रिस्टल र निर्माता ब्रायन ग्राजरले गरेका थिए । क्रिस्टलले नवौं पटक समारोह सञ्चालन गरेर इतिहास रचेका छन् । एडि मर्फि द्वारा संचालन गरिने तय भएको सो कार्यक्रम अन्तिम समय मा हेरफेर भएको थियो|