"८४औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{Infobox film awards
| image = [[File:84th Academy Awards Poster.pngpngt|thumb|150px]]
| number = 84
 
| award = Academy Awards
| image = 84th Academy Awards Poster.png
| caption =
| date = {{Start date|2012|02|26}}
| site = [[Hollywood and Highland Center (theatre)|Hollywood and Highland Center]]<br>[[Hollywood, Los Angeles, California]]
| host = [[Billy Crystal]]
| preshow = {{Plainlist|
* [[Robin Roberts (newscaster)|Robin Roberts]]
* [[Tim Gunn]]
* [[Louise Roe]]
* Jess Cagle
* [[Nina Garcia]]<ref>{{citenews|url=http://oscar.go.com/blogs/oscar-news/oscars-pre-show-team|title=Oscars® Pre-Show Team Comes Together!|date=February 13, 2012|19 February 2012|website=oscar.com|author=Oscar Insider|publisher=AMPAS}}</ref>
}}
| producer = {{Plainlist|
* [[Brian Grazer]]<ref name="Producers">{{cite web|work=Inside Movies |title=Brian Grazer replacing Brett Ratner as new Oscar producer
|work=Entertainment Weekly |url=http://insidemovies.ew.com/2011/11/09/oscar-producer-announcement/|date=November 9, 2011|accessdate=November 9, 2011|author=Adam B. Vary}}</ref>
* [[Don Mischer]]
}}
| director = [[Don Mischer]]<ref name="Producers"/>
| best_picture = ''[[The Artist (film)|The Artist]]''
| most_wins = ''[[The Artist (film)|The Artist]]'' and ''[[Hugo (film)|Hugo]]'' (5)
| most_nominations = ''[[Hugo (film)|Hugo]]'' (11)
| network = [[American Broadcasting Company|ABC]]
| duration = 3 hours, 14 minutes
| ratings = 39.30 million<br>25.50% (Nielsen ratings)
| last = 83rd
| next = 85th
}}
 
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको आयोजनामा सन् २०१२ फेब्रुअरी २६ मा अमेरिकाको लस एञल्स स्थित हलिउड हाईल्याण्ड सेन्टर मा भएको समारोहमा फिल्म का २४ विधा मा पुरस्कार वितरण गरियो| कार्यक्रमको सञ्चालन विल्ली क्रिस्टल र निर्माता ब्रायन ग्राजरले गरेका थिए । क्रिस्टलले नवौं पटक समारोह सञ्चालन गरेर इतिहास रचेका छन् । एडि मर्फि द्वारा संचालन गरिने तय भएको सो कार्यक्रम अन्तिम समय मा हेरफेर भएको थियो|
Line ३४ ⟶ ७:
थोमस लेगम्यानको 'दि आर्टिस्ट' चलचित्रमा जर्ज भ्यालेन्टिनको भूमिका निर्वाह गरेका जिन दुजर्दिन उत्कृष्ट अभिनेता घोषित भए । चलचित्र 'दि आइरन लेडी' मा बेलायतकी प्रधानमन्त्री मार्गारेट थ्याचरको भूमिकामा देखिएकी मेरिल स्ट्रीप उत्कृष्ट अभिनेत्री बन्न सफल भइन् । 'दि आर्टिस्ट' का प|mान्सेली निर्देशक मिचेल हाजानाभिक्सिअस उत्कृष्ट निर्देशक बन्न सफल भए । 'दि आर्टिस्ट' का साथै चलचित्र 'हृयुगो' ले पनि पाँच विधामा अवार्ड जित्यो भने 'आइरन लेडी' ले दुई विधामा आफूलाई सफल प्रमाणित गर्‍यो । २४ विधाका लागि प्रतिस्पर्धामा रहेका चलचित्रको नाम जनवरी २४ मा नै घोषणा गरिएको थियो ।आवाजविहीन चलचित्र 'दि आर्टिस्ट' ले बोलिने अन्य चलचित्रलाई पछि पार्दै उत्कृष्ठ चलचित्रसहित पाँच विधामा बाजी मार्न सफल भयो । आवाजविहीन चलचित्र उत्कृष्ठ घोषणा भएको यो दोस्रो पटक हो । यसअघि सन् १९२९ मा भएको पहिलो एकेडेमी अवार्डमा आवाजविहीन चलचित्र 'विंग्स' उत्कृष्ट बन्न सफल भएको थियो ।विदेशी भाषाको चलचित्रका लागि बेल्जियम, पोल्यान्ड, इजरायल , क्यानाडा र ईरान का चलचित्र बीच प्रतिस्पर्धा भएको को थियो| यस मा इरानको चलचित्र "अ सेपरेसन" लाई उपाधि प्रदान गरियो ।
 
 
==ओस्कार विजयीहरू==
[[File:Michel Hazanavicius.jpg|right|thumb|150px|निर्देशक : मिसेल हाजानाभिक्सिअस -दि आर्टिस्ट]]
[[File:Jean Dujardin Cannes 2011.jpg|right|thumb|150px|अभिनेता : जिन दुजर्दिन -दि आर्टिस्ट]]
[[File:Streep san sebastian 2008 2.jpg|right|thumb|150px|अभिनेत्री : मेरिल स्ट्रीप -द आइरन लेडी]]
[[File:ChristopherPlummer09TIFF.jpg|right|thumb|150px|सह अभिनेता : क्रिस्टोफर प्लम्बर -बिगनर्स]]
[[File:Octavia Spencer.jpg|right|thumb|150px|सह अभिनेत्री : अक्टाभिया स्पेन्सर -दि हेल्प]]
[[File:Asghar Farhadi, Viennale 2009.jpg|right|thumb|150px|विदेशी भाषाको चलचित्र : अ सेपरेसन -इरान- असगर फरादी]]
[[File:Bret McKenzie @ Gramercy, 2007.jpg|right|thumb|150px|ब्रेट मेकेञी, गीतकार]]
 
==ओस्कार विजयीहरूविजेताहरु====
 
चलचित्र : दि आर्टिस्ट
Line ४८ ⟶ ३०:
सह अभिनेत्री : अक्टाभिया स्पेन्सर -दि हेल्प
 
विदेशी भाषाको चलचित्र : अ सेपरेसन -इरान)- असगर फरादी
 
ओरजिनल स्त्रिmन प्ले : मिडनाइट इन पेरिस -उडी एलन
Line ७२ ⟶ ५४:
ध्वनि सम्पादन -मिक्सिङ : हृयूगो -टम ˆलाक्सिचम्यान र जोन मिडग्ले
 
कला निर्देशन : हृयुगो -दाते फेरिट्टि र प|mान्सेसाफ्रान्सेसा लो सिहियो
 
छायाँकन : ह्युगो -रोर्वट रिचाडर्सन
 
शृङ्गार : दि आइरन लेडी -मार्क कोलियर र जे रो हेलेन्डजेरोहेलेन्ड
 
पहिरन : दि आर्टिस्ट -मार्क बिज्रेज