"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), रुप → रूप, हरु → हरू (11)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (2)
पङ्क्ति ९:
पतञ्जलि महान् चिकित्सक थिए अनि उनलाई नैं '[[चरक संहिता]]'का परचयिता मानिन्छ। '[[योगसूत्र]]' पतञ्जलिको प्रमुक ग्रन्थ हो। पतञ्जलि रसायन विद्याका विशिष्ट आचार्य थिए - अभ्रक विंदास, अनेक धातुयोग र लौहशास्त्र उनको देन हो। पतञ्जलि संभवत: [[पुष्यमित्र शुंग]] (१९५-१४२ ई.पू.)को शासनकालमा थिए। [[राजा भोज]]ले उनलाई तनको साथ मनको पनि चिकित्सक भनेकाछन्।
 
;योगेन चित्तस्य पदेन वाचां मलं शारीरस्य च वैद्यकेन ।वैद्यकेन।
;योऽपाकरोत्तं प्रवरं मुनीनां पर जलिं प्रा जलिरानतोऽस्मि ।।जलिरानतोऽस्मि।।
 
(अर्थात् चित्त-शुद्धिको लागि योग (योगसूत्र), वाणी-शुद्धिको लागि [[व्याकरण]] (महाभाष्य) र शरीर-शुद्धिको वैद्यकशास्त्र (चरकसंहिता) दिने मुनिश्रेष्ठ पतञ्जलिलाई प्रणाम ! )
"https://ne.wikipedia.org/wiki/पतञ्जलि" बाट अनुप्रेषित