"पानी" का संशोधनहरू बिचको अन्तर

सा r2.5.4) (रोबोट ले थप्दै: xh:Amanzi
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (3), रुप → रूप (6), शरिर → शरीर (5), संग → सँग , हरु → हरू (6), । → । (74)
पङ्क्ति १:
[[चित्र:H2O (water molecule).jpg|thumb|250px|H<sub>2</sub>O :- हाइड्रोजेनको दुइटा परमाणु र अक्सिजेनको एउटा परमाणु जोडेर पानीको आणु बन्छ ।बन्छ।]]
 
'''पानी''' एक रङहिन, स्वादहिन, र गन्दहिन बस्तु हो जुन समस्त ज्ञात जीवन रुपहरुकोरूपहरूको आधार हो। यो सर्वव्यापि [[घोलक]] हो ।हो।
 
पानी [[पृथ्वी]]मा धेरै मात्रामा पाइन्छ। यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यत: [[महासागर]] र ध्रुविय [[बरफपिण्ड]] का रुपमारूपमा, र [[वादल]], [[वर्षा]], [[खोला]] र [[समुद्र]]मा। यस ग्रहमा पानी सँधै बाफ, झरि र खोलानाला भई समुद्र अनि फेरि बाफको [[पानी चक्र|चक्रमा]] बहिरहन्छ।
 
सबै ज्ञात प्राणीलाई पानी आवश्यक छ। [[मानिस]]हरू शरीरसँग मिल्नेखाले खानेपानी खाँदछन्। बढ्दो विश्व [[जनसंख्या|जनसङ्ख्या]] सँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यसको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुनपुगेको छ।
 
== एक आश्चर्यजनक पदार्थ ==
=== परिवर्तनशील रुपरूप ===
:''हेर्नुहोस [[:Category:पानीका रुपहरुरूपहरू]]''
[[चित्र:Glacial iceberg in Argentina.jpg|thumb|अर्जेन्टिनामा हिमनदीबाट आएको बरफपिण्ड]]
पृथ्वीमा पानीका विभिन्न रूपहरू पाइन्छन् ।पाइन्छन्। पानी बादल तथा बाफको रूपमा वायुमण्डलमा; पानी र बरफको रूपमा समुन्द्रमा; हिमताल, हिउ र हिमनदीको रूपमा हिमालमा तथा खुल्ला र मिश्रित रूपमा जमिनमाजमीनमा पाइन्छ ।पाइन्छ। वायुमण्डलमा वास्पिकरण र चिसिने प्रक्रियाका कारण पानीका विभिन्न रूपहरू परिवर्तन भईरहेको हुन्छ साथसाथै पानी एकस्थानबाट अर्को स्थानसम्म पनि पुगिरहेको हुन्छ जसलाई [[जलचक्र]] भनिन्छ ।भनिन्छ। सम्पूर्ण मानव जीवनलाई यस चक्रको अती महत्व छ ।छ। प्रकाशको सही संयोजन हुने हो भने वायुमण्डल भएका पानीका थोपाहरूमा सूर्यको प्रकाश परावर्तन भएमा [[इन्द्रेणी]] देखापर्ने गर्दछ ।गर्दछ।
 
पानी हाम्रो सभ्यतासंगसभ्यतासँग जोडिएको छ ।छ। खेतीपातीको लागि पनि पानी अति आवश्यक छ ।छ। खासगरी बर्षाको पानी कृषिउत्पादनका लागि महत्वपूर्ण मानिन्छ ।मानिन्छ। यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ ।गरिन्छ। पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरुअवसरहरू प्रदान गर्दछन् ।गर्दछन्। नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न [[उपत्यका]] तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ ।गर्दछ। नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो ।हो।
 
माटोले सोसेर लिएको पानी जमिनमुनीजमीनमुनी जम्मा हुन्छ ।हुन्छ। यसरी जम्मा भएको पानी कुनै स्थानबाट मुलफुटेर बाहिर निस्कने गर्दछ ।गर्दछ। बाहिर निस्केको पानी धारा, कुवा, पधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ ।चिनिन्छ। यस्तो पानी कृतिम रूपमा [[ईनार]] खनेर पनि निकाल्ने गरिन्छ ।गरिन्छ।
 
पानीले विभिन्न तत्वहरूलाई सजिलै घुलाउन सक्छ, त्यसैले पानीको गन्ध र स्वाद विभिन्न स्थानमा फरक फरक हुनेगर्दछ ।हुनेगर्दछ। वास्तवमा हामीले स्वाद र गन्धको आधारमा पानी खान योग्य भएको अथवा नभएको निर्धारण गर्ने गर्दछौं ।गर्दछौं। हामी समुन्द्रको नुनिलो पानी तथा सिमसारमा जमेको दुर्गन्धित पानी पनि खादैनौ तर पहाडको मुलबाट निस्कने स्वच्छ पानी मनपराएर खान्छौं ।खान्छौं।
 
=== जीवनको लागि महत्वपूर्ण सम्पति ===
[[चित्र:Water droplet blue bg05.jpg|thumb|left|]]
 
पानीको फरक खालको गुणहुने भएकोले यो प्राणीहरूका लागि अति उपयोगि छ ।छ। यो एउटा राम्रो घोलक हो र यसको अति उच्च '''सतहि दबाब'''[[:en:Surface Tension|(Surface Tension)]] हुन्छ ।हुन्छ। ४° सेल्सियसमा शुद्ध पानीको घनत्व सबैभन्दा उच्चहुने गर्दछ, ४° सेल्सियस भन्दा तापक्रम बढेपनि घटेपनि यसको घनत्व घट्ने गर्दछ ।गर्दछ। पानी एउटा तटस्थ पदार्थ भएकोले वातवरणमा विकिरणको शोषण गरी हरित गृह प्रभावलाई समेत घटाउन मद्दत पुर्याउने गर्दछ ।गर्दछ। पानीको बिशिष्ट तापधारणशक्ति एकदमै धेरै हुने हुनाले यसले पृथ्वीको मौशमलाई निर्धारणगर्न महत्वपूर्ण भुमिका खेल्नेगर्दछ ।खेल्नेगर्दछ।
 
एउटा राम्रो घोलक पदार्थ भएको हुनाले यसले विभिन्न लवणहरू तथा चिनीलाई घुलाउनेकाम गर्दछ ।गर्दछ। यसका अलावा पानीले विभिन्न तत्वहरूको रासायनिक प्रतिक्रियामा उत्प्रेरकको रूपमा काम गर्दछ ।गर्दछ। सजिवहरूको शरिरमाहुनेशरीरमाहुने विभिन्न प्रतिक्रियाहरुमाप्रतिक्रियाहरूमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्नेगर्दछ ।खेल्नेगर्दछ।
 
यद्यपी केही तत्वहरू पानीमा नघुल्ने खालका हुन्छन् ।हुन्छन्। केही तरल पदार्थ जस्तै तेल, घ्यू र ढुङ्गा, काठ, धातुहरू पानीमा घुल्दैनन् ।घुल्दैनन्। प्राणी कोषमा हुने '''सेल मेम्ब्रेन्'''ले पानीको यही गुणको उपयोग गरी प्राणी कोषभित्र र बाहिरका रासायनिक तत्वहरूको संयोजन गर्ने गर्दछ ।गर्दछ।
 
पानीको सतहि दबाब[[:en:Surface Tension|(Surface Tension)]]धेरै भएकोले नै पानी थोपाको रूपमा बस्ने गर्दछ ।गर्दछ। यस्तो उदाहरण शिशा जस्तो कुनै पानी सोस्न नसक्ने वस्तुमा पानी परेको बेलामा देख्न सकिन्छ ।सकिन्छ।
पानीको यो गुण बिरुवाहरूले प्रकाश संस्लेषणको बेलामा उत्पन्न भएको पानीलाई बाहिर फाल्न अति उपयोगि हुन्छ ।हुन्छ।
 
पानीको ठोस रूप बरफ तरल पदार्थमा तैरिने गर्दछ ।गर्दछ। यो साधारण गुण भएपनि यसको वातावरणीय महत्व धेरै छ ।छ। ठोस अवस्थामा बरफको घनत्व पानीको घनत्व भन्दा कम हुने भएकोले बरफ पानीमा तैरिन्छ ।तैरिन्छ। तैरिएको बरफले वातवरणीय चिसोपनालाई तल रहेको पानीसम्म पुग्न दिदैन फलस्वरुपफलस्वरूप तल्लो सतहको पानी तरल अवस्थामै रहन्छ ।रहन्छ। पानीको यही अनौठो गुणका कारण धेरै चिसा ठउहरूमा माथिल्लो सतहमा बरफ जमे पनि तल रहेको पानीमा जलचरहरू जीवित रहन सक्छन ।सक्छन।
 
== खगोलीय स्थितीको महत्व ==
पङ्क्ति ४६:
[[चित्र:Sprinkler03.jpg|thumb|250px|left|पानी छर्कने उपकरणमा पानीको चाप]]
[[चित्र:Humanitarian aid OCPA-2005-10-28-090517a.jpg|thumb|250px|right| बोतलको पानी पिउदै एक बालिका]]
हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ ।हुन्छ। सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्वपूर्ण भुमिका खेल्नेगर्दछ ।खेल्नेगर्दछ। खानेकुराको पाचन प्रक्रियामा पनि पानीको प्रचुरमात्रा उपयोग हुन्छ ।हुन्छ।
(नोटः यद्यपी केही ब्याक्टेरियाहरू र वनस्पतिका बिऊहरू एउटा निश्कृय अबस्थामा जान्छन् र यीनीहरू ओशिलो वातावरण पाउनासाथ फेरि सक्रिय हुने गर्दछन् ।गर्दछन्।)
 
मानव शरिरकोशरीरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२% पानीले ओगटेको हुन्छहुन्छ। । शरिरलेशरीरले दैनिक कार्यहरू सहजरूपमा गर्न १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ ।पर्छ। [[जलवियोजन]]बाट बच्न दैनिक क्रियाकलाप, आद्रता, तापक्रम अनुसार फरक मात्रामा पानीको सेवनगर्नु जरुरि हुन्छ ।हुन्छ। हाम्रो शरिरमाशरीरमा भएको पानी पिशाब, पशिना, दिशा र सास फेर्दा बाफको रूपमा बाहिरजाने गर्दछ ।गर्दछ।
 
मानिसलाई पिउनका लागि धेरै लवण नमिसिएको र प्रदुषित नभएको पानी चाहिन्छ ।चाहिन्छ। साधारणतया विषालु रसायनहरुरसायनहरू र किटाणुहरूले पानीलाई प्रदुषित बनाउछन् ।बनाउछन्। पानीमा घुल्ने केही रसायनहरू शरिरलेशरीरले ग्रहणगर्न सक्छ यस्ता तत्वहरूले पानीको स्वाद बढाउने गर्दछन् ।गर्दछन्।
 
विश्वको जनसङ्ख्याको वृद्धिसंगै खानेपानीको उपलब्धता पनि घटिरहेको छ ।छ। खानेपानीको धेरै उत्पादन गरेर, आवश्यकता अनुसार सहि वितरण गरेर र खानेपानीलाई खेरजान नदिएर यसलाई समाधानगर्न सकिन्छ ।सकिन्छ।
 
=== एक दूर्लभ श्रोत ===
पङ्क्ति ६४:
 
=== सबैका लागि पानी ===
खानेपानीको उपलब्धतालाई सुधार गर्न निम्न तिन उपायहरू अपनाउन सकिन्छ : धेरै उत्पादन गरेर, आवश्यकता अनुसार सहि वितरण गरेर र खानेपानीलाई खेरजान नदिएर ।नदिएर।
 
प्राय जसो खानेपानी पानीका प्राकृतिक मुलहरूबाट संकलन गरिन्छ तर आवश्यकता हेरेर कृतिम रूपमा बोरिङ गरेर तथा ईनार खनेर पनि खानेपानी प्राप्त गरिन्छगरिन्छ। । जमिनजमीन मुनिको पानीको उपलब्धतालाई हेरेर आवश्यक स्थानहरूमा पर्याप्त ईनारहरू खनेर खानेपानी उत्पादन गर्नसकिन्छ ।गर्नसकिन्छ। यसका अलावा बर्षा र समुन्द्रहरू पनि पानीका श्रोतहरू हुन् ।हुन्। यद्यपी यी श्रोतको पानी मानवीय उपभोगको लागि उपयुक्त हुदैन ।हुदैन। यस्तो पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्नुपर्छ ।गर्नुपर्छ। पानीको शुद्धिकरणका लागि छान्ने, थिग्र्याउने, उमाल्ने,रासायनिक पदार्थको प्रयोग गरी निर्मलिकरण गर्ने र डिस्टिलेसन प्रबिधिहरू अपनाउने गरिन्छ ।गरिन्छ। पानीको शुद्धिकरणका लागि आजभोलि रिभर्स अस्मोसिस् [[:en:Reverse osmosis|Reverse osmosis]] प्रबिधि समेत प्रयोगमा ल्याइएकोछ ।ल्याइएकोछ।
 
खानेपानीको वितरण विभिन्न खानेपानी वितरण आयोजना मार्फत धाराहरू तथा ट्याङ्करहरूबाट गरिन्छ ।गरिन्छ। त्यसका साथै आजभोलि जार तथा बोतलहरुमाबोतलहरूमा भरेर व्यापारिकरूपमा पनि खानेपानीको वितरण गर्ने गरिएको छ ।छ। विश्वका धेरै देशहरूमा सरकारले नै नि:शुल्क खानेपानीको वितरण गर्ने गर्दछ ।गर्दछ। तर केही विश्लेशकहरू भने निजि संस्थाहरूले यसको सही वितरण तथा व्यवस्थापन गर्ने धारणा राख्ने गर्दछन् ।गर्दछन्। निजि संस्थाहरूले बोरिङ् खन्न, बध तथा पानी सञ्चयगर्ने भण्डार निर्माण गर्न आर्थिक श्रोत उपलब्ध गराउन सक्छन् भन्ने उनीहरूको धारणा छ ।छ।
 
खानेपानीलाई खेरजान नदिएर पनि खानेपानीको उपलब्धतालाई सुधार गर्न सकिन्छ ।सकिन्छ। हङ्कङ् जस्ता केही सहरहरूमा खानेपानी जोगाउन कै लागि पाईखानाको सफाईको लागि समुन्द्रको पानी प्रयोग गरिन्छ ।गरिन्छ। खानेपानीको प्रदुषण पानीको सबैभन्दा ठूलो दुरुपयोगदुरूपयोग हो ।हो। प्रदुषणले पानीको प्रयोगलाई सिमित बनाउछ, मानिसहरू प्रदुषित पानीलाई प्रयोग गर्दैनन् र त्यो पानी खेर जान्छ ।जान्छ।
 
== मानव संस्कृतिमा पानी ==
प्राय सबै धर्महरूमा पानीलाई शुद्ध बनाउने वस्तुको रूपमा लिइन्छ ।लिइन्छ। क्रिस्चियन, हिन्दु, मुसलमान, यहुदी र शिख सबैले पानीलाई महत्व दिन्छन् ।दिन्छन्। क्रिस्चियन धर्म मान्नेहरूले पानीले [[:en:Baptism|बप्तिस्मा]] लिने गर्दछन् भने मुसलमान, यहुदी र हिन्दुहरूले स्नान गर्न शुद्ध पानीकै प्रयोग गर्छन् ।गर्छन्। विभिन्न समुदायका मानिसहरूले व्यक्तिगत तथा अन्य सामाग्रिहरूको सरसफाईका लागि पानीको प्रयोग गर्छन् ।गर्छन्।
Water is often given spiritual powers. In [[Celtic mythology]], [[Sulis]] is the local [[goddess]] of thermal springs; in [[Hinduism]], the [[Ganga]] is also personified as a goddess. Alternatively, gods can be patrons of particular springs, river or lakes: for example in [[Greek]] and [[Roman]] [[mythology]], [[Peneus]] was a river god, one of the three thousand [[Oceanids]].
 
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित