"एड्स" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (4), मा → मा (2), रुप → रूप, शरिर → शरीर (4), संग → सँग (4), हरु → हरू (16)...
पङ्क्ति १:
[[File:Hiv budding.jpg|right|thumb| सेल देखि बाहिर जाँदै गरेको एच आइ पनि भाइरस]]
'''एड्स''' Acquired immune deficiency syndrome अथवा acquired immunodeficiency syndrome (AIDS) एउटा यस्तो लक्षण हो, जुन एउटा विषाणु (Virus) जस्लाई [[एच आइ भी]] भन्छनले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन सकर्मित रोग हो ।हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरुमानिसहरू यो रोगको सक्रमणमा पर्ने गर्दछन ।गर्दछन। तर यो रोग का भाइरसहरुभाइरसहरू सकर्मित ब्यक्ति बाट सकर्मणविहीण मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , रयालबाट, शरिरकाशरीरका अंगहरुअंगहरू प्रत्यारोपन गर्दा, सक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ ।सक्दछ। हाम्रो शरिरमाशरीरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte cellमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य सेलहरुमासेलहरूमा पनि प्रवेश गरि यसले शिररको रोगसंगरोगसँग लडने क्षमतालाई कमजोर बनाउदै लैजान्छ ।लैजान्छ। यसरी शरिरकोशरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरिरमाशरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरु को लक्षणहरुरोगहरूको कोलक्षणहरूको संगालोलाई नै एडस भनिन्छ।
 
* ''अक्वायर्ड'' (Acquired) भनेको एउटा यस्तो व्यक्ति जुन अर्कै एउटा बिमार भयेको ब्यक्ति संगसँग बिमारी प्राप्त गर्छ।
* ''इम्मयुन'' वा ''इम्मयुनो'' (Immune or Immuno) को मतलब [[प्रतिरक्षा प्रणाली]] देखि छ। प्रतिरक्षा प्रणाली शरीरको एउटा हिस्सा हो जुन [[संक्रामक रोग]] संगसँग लड छ।
* ''डिफिसियंसी'' (Deficiency) को मतलब कमी हुन्छ। ''इम्मयुनो डिफिसियंसी'' (immuno-deficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरुसंगविषाणुहरूसँग लडन सक्दैन र थरी थरीका रोगहरुरोगहरू हुन थाल्छन।
* ''सिन्ड्रम'' (Syndrome) एउटा यस्तो बिमारी हो जसले शरीरमा अनेक थरीका समस्या पैदा गर्छ।
 
== कति जनालाई एड्स छ ==
 
[[File:AIDS cases worldwide.png|right|thumb|विश्वभरीका एच आइ पनि संक्रमितहरुकोसंक्रमितहरूको संख्या (१९७९ देखि १९९५ सम्म)]]
२००४ ई॰ माई॰मा लगभग ३,०००,००० मानिसहरुमानिसहरू एड्सले गर्दा मरी सके। यी मानिसहरुमामानिसहरूमा लगभग ५००,०००को संख्या बच्चाहरुकोबच्चाहरूको थियो। २००४ इ॰ माइ॰मा विश्वभरीको लगभग ४०,०००,००० मानिसहरुलाईमानिसहरूलाई एच आइ पनि थियो।
 
विश्वमा सबैभन्दा धेरै एड्स पिडीत मानिसहरुमानिसहरू [[अफ्रीका|अफ्रिका]]मा बसो बास गर्छन र एड्सबाट मर्नेहरुमर्नेहरू बच्चा धेरै जसो अफ्रिकामा बस्छन।
 
धेरै यस्ता एच आइ पनि पीडितहरुपनिपीडितहरूपनि छन जस्लाई थाहै छैन कि उनीलाई एच आइ पनि छ भनेर। एच आइ पनि पिडित ब्यक्तिहरुकोब्यक्तिहरूको संख्या अज्ञात छ।
 
[[श्रेणी:रोगहरू]]
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित