"मन" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), संग → सँग , हरु → हरू (21)
सा (→‎मनको भाग: maintenance)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), संग → सँग , हरु → हरू (21))
 
==मनको भाग==
फ्रायड नामक मनोवैज्ञानिकको बनावटको अनुसार मनका तीन भागहरुमाभागहरूमा वर्गीकृत भएको थियो :
 
;सचेतन :
यो मनको लगभग दशौं हिस्सा हो, जसमा स्वयं तथा वातावरणको बारेमा जानकारी (चेतना) रहन्छ। दैनिक कार्यहरुमाकार्यहरूमा व्यक्ति मनको यसै भागको व्यवहारमा ल्याइन्छ।
 
;अचेतन :
यो मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरुमाक्रियाहरूमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरुसितसपनाहरूसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोडिएका इच्छाहरुइच्छाहरू जस्तै भोक, प्यास, यौन इच्छाहरुइच्छाहरू दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरुइच्छाहरू नियंत्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरुलक्षणहरू उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।
 
;अर्धचेतन वा पूर्वचेतन :
यो मनको सचेतन तथा अचेतनको बीचको भाग हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण-शक्तिको त्यो भाग जसलाई व्यक्ति प्रयास गरेर कुनै घटनालाई सम्झना गर्नमा प्रयोग गर्न सक्छ।
फ्रायडले कार्यको अनुसार पनि मनको तीन मुख्य भागहरुमभागहरूम वर्गीकृत गरेका छन्।
 
;इड (मूल-प्रवृत्ति) :
यो मनको त्यो भाग हो, जसमा मूल-प्रवृत्तिका इच्छाहरुइच्छाहरू (जस्तै कि उत्तरजीवित यौनता, आक्रामकता, भोजन आदि सम्बन्धी इच्छाहरुइच्छाहरू) रहन्छन्, जसले चाँडै संतुष्टि चाहन्छ तथा आन्न्द र पीरका सिद्धान्तमा आधारित हुन्छन्। ती इच्छाहरुइच्छाहरू अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन्।
 
;ईगो (अहम्) :
यो मनको सचेतन भाग हो जसले मूल-प्रवृत्तिका इच्छाहरुलाईइच्छाहरूलाई वास्तविकता अनुसार नियन्त्रित गर्छ। यसमा सुपर-ईगो (परम अहम् वा विवेक)को प्रभाव पर्दछ। यसको आधा भाग सचेतन तथा अचेतन हुन्छ। यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु हो। फ्रायडको मनोवैज्ञानिक पुत्री एना फ्रायड अनुसार यो भाग डेढ वर्षको आयुमा उत्पन्न हुन्छ जसको प्रमाण यो हो कि यो आयु पछि नानी आफ्ना अंगहरुलाईअंगहरूलाई चिन्न थाल्छन् तथा उनमा अहम् भाव (स्वार्थीपन) उत्पन्न हुन्छ।
 
;सुपर-ईगो (विवेक; परम अहम्) :
यो मनको त्यो भाग हो जुन अहम् बाट सामाजिक, नैतिक जरूरतहरुकोजरूरतहरूको अनुसार उत्पन्न हुन्छ तथा अनुभवको एक भाग बन्छ। यसको अचेतन भागलाई अहम्-आदर्श (ईगो-आइडियल) तथा सचेतन भागलाई विवेक भन्छन्।
ईगो (अहम्)को मुख्य कार्य वास्तविकता, बुद्धि, चेतना, तर्क-शक्ति, स्मरण-शक्ति, निर्णय-शक्ति, इच्छा-शक्ति, अनुकूलन, समाकलन, छुट्याउने प्रवृत्तिलाई विकसित गर्नु हो।
 
==[[मनोरोग]] चिकित्सा==
चिकित्सा विज्ञान कोविज्ञानको एक महत्वपूर्ण शाखा जुन कि मनोरोगहरु कोमनोरोगहरूको उपचार, निदान एवं निवारण संगसँग सम्बन्ध राख्छ।
 
==मनोविज्ञान==
विज्ञानको त्यो शाखा हो जसमा मनका सामान्य क्रियाको अध्ययन गरिन्छ। मनोवैज्ञानिकहरुलाईमनोवैज्ञानिकहरूलाई प्रशिक्षणको लागि चिकित्साको ज्ञान जरूरी छैन, यसैले मनोवैज्ञानिक प्राय केवल मनोरोगहरुकोमनोरोगहरूको जाँच-पडताल (न कि उपचार)मा सहयोग दिन्छन्।
 
==मनोविश्लेषण==
मनोरोगहरुकोमनोरोगहरूको उत्पत्तिको कारणहरुकोकारणहरूको पत्ता लगाउन एउटा विधि जुन केही प्रकारका मनोरोगहरुमनोरोगहरू, जस्तै हिस्टीरिया आदिको उपचारमा पनि सहायक हुन्छन्। यसको लागि मनोरोग चिकित्सा वा मनोविज्ञानको जानकारी हुनु आवश्यक हुन्छ।
 
==आध्यात्मिक==
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/240081" बाट अनुप्रेषित