"हृदयघात" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), रुप → रूप (5), हरु → हरू (20), । → । (20), removed stub tag |
||
पङ्क्ति १६:
विश्व व्यापी
:कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी
। यो रोग बिशेष गरी ४० वषर्भन्दा बढी उमेरका
रोग युवा उमेरका
==कोरोनरी मटु रोगका कारक
धुम्रपान ( चुरोट, सुर्ती, सेवन ), उच्च रक्तचाप, मधुमेह, रगतमा बढी कोलेस्टेरोल, बढूदो उमेर
मोटोपन, कम शारीरिक परिश्रम गर्ने, बढी चिल्लोयुक्त खानेकुरा खाने, विलासी जीवनशैली
निजकका
हुनू।
==मुटुरोगका प्रमुख
मुटुरोगका
शारारीक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर
ढुङ्गाले थिचेको जस्तो अनुभव
एन्जाइना भनिन्छ।
कसै- कसैलाई भने पहिलो पटक नै असहूय तरिकाले छाती दख्नु, देब्रे छातीतिर झनै श्वास
फेर्न गार्हो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका
जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडी नै मृत्यु हुन्छ।
==हृदयघातबाट बच्नको लागि मैले के गर्न सक्छु त?==
स्वस्थ भोजन: प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।
नियमित शारिरिक कसरत / व्यायाम गर्नुहोस्: दैनिक
धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्: सूर्ति / तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी-सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)
मुटुका केही
==उपचार==
===नियमित जाँच गरी हृदयघातको जोखिम नियन्त्रण===
रक्तचाप थाहा पाइराखौँ: रक्तचाप कति छ पत्ता लगाउनको लागि रक्तचाप नाप्नु पर्ने हुन्छ। नियमित
रगतमा ग्लुकोजको मात्रा बढ्नु हृदयघात हुने सक्ने सम्भावना बढ्नु हो ; त्यसैले यदि तपाईलाई मधुमेह (डाइबिटिज) छ भने आफ्नो रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु एकदमै आवश्यकता पर्दछ।
त्यसै गरी रगतमा हुने कोलेस्ट्रोलको मात्रा बढ्नु पनि मुटुको लागि घातक हुन्छ। स्वस्थ खाना, शारीरिक व्यायाम र आवश्यक परेमा औषधीको सेवन गरेर पनि कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ। बेलाबेलामा रगतमा
नेपालमा मुटु सम्बन्धि गरिने शल्यक्रिया एन्जियोप्लास्टी र बाइपास उपचार उपलब्द छl हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर यो उपचार गराउन सक्छन्।
*[[कोलेस्टेरोल]]
Line ५७ ⟶ ५४:
[[श्रेणी:रोग]]
[[श्रेणी:स्वास्थ्य]]
[[ar:سكتة قلبية]]
|