"मानसिक रोग" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: eu:Buruko gaitz
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, शरिर → शरीर (2), हरु → हरू (15)
पङ्क्ति १:
मानिस तथा पशुहरुकोपशुहरूको दिमागी संतुलन बिग्रेर अथवा मानसिक असन्तुलनका कारण देखा पर्न सक्ने विभिन्न रोगहरुलाईरोगहरूलाई '''मानसिक रोग''' भनिन्छ। मानिस तथा पशुहरुकोपशुहरूको मानसिक स्थिती बिगार्ने रोगहरुरोगहरू धेरै प्रकारका छन्। मानसिक स्थिती खराब अथवा कमजोर भएमा कति पए मान्छे तथा पशुहरुपशुहरू बौलाउने पनि गर्दछन्।
== मानसिक रोगका कारणहरुकारणहरू ==
मानसिक रोगको सम्बन्ध मन र मस्तिष्क दुवै तर्फ छ। यसैले मानसिक रोगको असर पनि मन र मष्तिस्क दुवैमा पर्न जान्छ। प्राय: जसो मानसिक रोगी हुन सक्ने मुख्य कारणहरुकारणहरू यस प्रकार अनुभव गरिएको छ।
मानसिक रोगको सिकार भएका मानसिक रोगीहरुकोरोगीहरूको अवलोकनानुशार मानसिक रोग लाग्न सक्ने कारणहरुकारणहरू मनो चिकत्सक तथा मनो वैज्ञाकहरुलेवैज्ञाकहरूले निम्नानुशार सिद्ध गरेका छन्।
=== मन ===
मन चलायमान हुन्छ मन नै शरिरकोशरीरको वाहक हो जसले यो देहलाई सहि अथवा गलत मार्गमा डोराएर लैजान्छ। यसैले हाम्रो धर्म तथा पुराणहरुमापुराणहरूमा विद्वानहरुलेविद्वानहरूले मन माथी ठूलो वर्णन गरेको पाइन्छ यस्तै आजको वैज्ञानिक युगमा पनि मनको मानव मानव शरिरशरीर माथी प्रमुख अस्तित्व छ। यदी कसैले मनलाई वसमा राख्न सक्दैन भने त्यो व्याक्ती मानसिक रोगको सिकार हून्छ।
=== मस्तिष्क ===
मस्तिष्क सजीव प्राणिको प्रमुख अंग हो। मस्तिष्कलाई दिमाग तथा शिर्ष पनि भनिएको छ। शिर्ष भन्नाले मुख्य भन्ने बुझिन्छ। मस्तिष्कमा कुनै पनि बाहिरिय अथवा भित्रीय चोट पर्न गएर व्याक्ती मानसिक रोगको सिकार हुन सक्छ।
=== सरुवा मानसिक रोग ===
केहि रोगहरुरोगहरू सरुवा हुन्छन्। जो एक प्राणिबाट अर्को प्राणिमा सर्छन्। जुन सरुवा रोगले रोगिलाई मानसिक असर पुगाउँछ त्यस्तो रोगलाई सरुवा मानसिक रोग भनिन्छ। व्याक्तीलाई मानसिक रोगीको सिकार बनाउने सरुवा मानसिक रोग पनि एक कारण हो।
 
== केही प्रचलित मानसिक रोगहरुरोगहरू ==
हुनत प्रत्यक व्याक्ती कुनै न कुनै मानसिक रोगको सिकार हुन्छ। जस्तै निदमा बोल्नु, एक्लै बरबराउनु, रक्शी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्वेसनी बन्नु अचानक रिसाउनु आदी सबै मानसिक रोग नै मानिन्छ तर कुनै खास रोगका कारण व्याक्तीको मानसिक सन्तुलन पुरै बिग्रेर व्याक्तीको दिमागले सही काम गर्न छोड्छ भने त्यसलाई पूर्ण रुपलेरूपले मानसिक रोगको सिकार भएको मानिन्छ। यसरी व्याक्तीलाई पूर्ण मानसिक रोगी बनाउने खालका केही रोगहरुरोगहरू यस प्रकार रहेका छन्।
* [[रेबिज]]
* [[छारे रोग]]
"https://ne.wikipedia.org/wiki/मानसिक_रोग" बाट अनुप्रेषित