"सिस्नो" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (6), मा → मा , हरु → हरू (3)
सा स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले (3)
पङ्क्ति ३:
नेपालको मध्य पहाडी क्षेत्र तथअ उपत्यकअमा पाइने [[Urticaceae]] परिवारको पोल्ने झार।
 
यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने Formic acid लेacidले पोल्ने(जलन) र Histamine लेHistamineले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू बिलुप्त भएर जान्छन्। यसको सोहि दुर्गुणको कअरण पहिले पहिले यअतनअ दिन तथअ सजअय दिन यसको प्रयोग गरिन्थ्यो|
 
यसमा हुने भिटामिन A,C,D,लौह (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान '[[गउडा]] चीज'(Gouda) र [[यार्ग]] (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ। नेपअलको पहअडि क्षेत्र मअ जनसंख्यअको बृद्दि तथअ अन्य झअर हरूको प्रसअर लेप्रसअरले सिस्नो पहिले जस्तो जतअ ततै पऐदैन|
 
<center><gallery perrow="४">
"https://ne.wikipedia.org/wiki/सिस्नो" बाट अनुप्रेषित