"लाली गुराँस" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
पङ्क्ति १७:
[[File:Rhododendron krish.jpg|thumb|200px|नेपालमा फुलेको लाली गुराँसको फूल]]
 
'''लाली गुराँस''' [[नेपाल]]को राष्ट्रिय फूल हो ।हो। यो फूललाई [[भारत]]को [[उत्तराखण्ड]] राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ ।छ। यो फूल पहाडी भेगमा पाईने [[गुराँस]]को फूल हो ।हो। लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ ।देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ ।देखिन्छ। फूलको रंग रातो हुन्छ ।हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ ।हुन्छ। यसको पात लामो हुन्छ ।हुन्छ। पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ ।हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ ।हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।हुन्छ।
==उपयोग==
यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ ।गरिन्छ।
[[Image:guras.gif|200|thumb|(गुराँसको जुस बनाउनको लागि गुराँसको फूल टिपेर ल्याइदै)]]
 
"https://ne.wikipedia.org/wiki/लाली_गुराँस" बाट अनुप्रेषित