"गोलभेडा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू (2) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8) |
||
पङ्क्ति १८:
[[File:Golbheda krish.jpg|200px|thumb|right|काभ्रेको पाँचखालमा फलेको स्थानीय जातको गोलभेडा]]
[[File:Tomato basket.jpg|200px|thumb|right|बजारको लागि तयार पारिएको गोलभेडा]]
'''गोलभेडा''' तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन
टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’-मा यसको पहिलो स्थान छ। सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ। पोर्तुगालीहरूले यसलाई भारतमा परिचित गरेका थिए। अहिले यो भारतमा एक महत्त्वपूर्ण तथा लाभकारी सब्जी भएको छ। उत्तर प्रदेश, महाराष्ट्र्, कर्णाटका, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य हुन्। सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिन्छ।
पङ्क्ति ३१:
==रोग तथा रोकथाम==
टमाटरमा धेरै रोगहरू लाग्न
===ओस लाग्नु (फिटोपेथोरा वा पिथिमय एसपी.)===
'''लक्षण'''
नर्सरीको ब्याडमा यो रोग
टुसा पलाएपछि ओस लाग्ने घटना स्पष्ट देख्न सकिन्छ। माटोमा टुसा पलाएपछि आक्रमण झेल्न सकने भएर जबसम्म बोटको काण्ड कडा हुँदैन, कुनै पनि समयमा रोग लागेको बिरुवा लड्न सक्ने यो चरणको रोगको लक्षण हो। रोग अघिबाटै लागेको अवस्थामा फेदमा यसको काण्ड खुम्चिन्छ र बोट ढल्छ।
'''रोकथामका उपाय'''
* •ओस लाग्ने रोगको निम्ति ट्रिकोडर्मा हर्जियानम र पेनिसिलियम अक्जालिकमको जीवाणु अनि स्युडोमोनस एकपाकिया र स्युडोमोनस फ्लोरेसिनले बीजको बाहिरी आवरणको उपचार गर्नु जैविक-रोकथामको एक असरदार विधि पाइएको छ।
* •सोलानासियस (बिरुवाको एउटा जात) बालीभन्दा फरक अरू बालीसँग फसल-चक्र
* •अन्य सावधानीहरू :
|