"केराउ" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
पङ्क्ति १६:
| binomial_authority = [[कारलोस लिनियस]]
}}
'''मटर''' (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो ।हो। मटर एक तुषारो-सहने, शीतकालको पोषणयुक्त दालजातीय सब्जी हो, जो विश्वभरि व्यापकमात्रामा उत्पादन गरिन्छ। एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध (गर्मी क्षेत्र)-मा चिसो उच्च क्षेत्र र उप-उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ। यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो। यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ। मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ।
 
प्रयोग
पङ्क्ति ३३:
अर्को प्रकारको कोसा मसिनो हुन्छ, जो दालको रूपमा प्रयोग गरिन्छ, जसलाई मसिनो मटर (पाइसम सेटिभम प्रजाति अर्भेन्स)-को रूपमा चिनिन्छ। यसको कोसा गोलो वा हल्का हाडे, कडा र सेतो रंगको हुन्छ। यसको बोट निकै बलियो हुन्छ अनि सुक्खा र तुषारोको प्रतिरोध गर्न सक्छ।
 
मीठो कलिलो दाना अर्को प्रकारको मटर हो, जसमा सजावटी तत्त्व हुन्छ। यसको बोट अग्लो, एकसमान हुन्छ र निकै सुगन्धित फूल दिन्छ ।दिन्छ। यस प्रकारको मटरको थोरै वा कुनै आर्थिक मूल्य छैन ।छैन।
 
वनस्पतिशास्त्र
 
मटर दालजातीय एक वार्षिक फसल हो ।हो। यसको बोट रसिलो, ठाडो (ठूलो मटर) र ३०-४५ सेन्टीमिटर अग्लो हुन्छ भने सानो मटर ५०-७५ सेन्टीमिटर अग्लो हुन्छ ।हुन्छ। ठूलो मटर ठाडो हुने भएकोले यो ठाडै रहन्छ भने सानो मटर थाँक्रा लगायो भने यसको लहरा माथि-माथि चढ्छ ।चढ्छ। बोटमा शीर्ष जरा व्यवस्था हुन्छ र भुइँमाथि गुजुल्टो परेको हुन्छ। डाँठ खोक्रो, पातलो, रसिलो र लामो हुन्छ ।हुन्छ। यसमा एकैसाथ गाँसिएको पात र तीन जोडा पत्रदल हुन्छ र झर्ने पत्रदल झुप्प परेको मसिनो आँकुरा हुन्छ ।हुन्छ। पातको डाँठको फेदमा एउटा ठूलो पातको गाँठो वा बाहिरी आवरण पाइन्छ र त्यसले पातको डाँठलाई यस्तो प्रकारले ढाकेको हुन्छ, जसलाई फूलडाँठबिनै अडिएको (सेसिल) जस्तो देखिन्छ ।देखिन्छ। फूलहरू कोखीय फूलगुच्छको रूपमा मिलेर बसेका हुन्छन् ।हुन्छन्। फूलहरू रातो, कलेजी वा सेतो रंगको हुनसक्छन्। यी फूलहरूले आफै पराग हाल्छन् र ५-७ सेन्टीमिटर लामो, फुलेको वा गोललाम्चो कोसा भएको ५-११ दाना आफूभित्र विकास गर्छन्। दानाहरू रेसावहिनी, हल्का चुच्चो, चिल्लो वा खुम्चेको, सेतो, कैलो, हरियो वा खैरो रंगको हुन्छन् ।हुन्छन्। १० देखि ३६ ग्राम ओजनबाट करिब १०० कोसा प्राप्त गर्न सकिन्छ ।सकिन्छ।
 
{{तरकारीहरू}}
"https://ne.wikipedia.org/wiki/केराउ" बाट अनुप्रेषित