"गोही" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन, रुप → रूप, हरु → हरू (4))
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8))
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[उभयचर]] समुहको जीव हो। यसलाई प्राचिन [[डाइनोसर]] जीवको प्रजाती मानिएको छ। गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। त्यसैले यसलाई सबै भन्दा खतर्नाक जनावरको रूपमा लिन सकिन्छ। गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, इत्यादी फरक फरक नामले पनि चिनिन्छ।
 
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो ।पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् ।छन्। हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् ।छन्। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ। गोहीहरू धेरै प्रजातीको हुन्छ।
गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ ।पर्छ। यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन ।जान्दैन। त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ ।छ। गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ ।राख्छ। तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ ।छ।
 
[[श्रेणी:जनावर]]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/239845" बाट अनुप्रेषित