"गँड्यौला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: as:কেঁচু
सा स्वचालित हिज्जे सम्पादन, replaced: शरिर → शरीर (2), । → । (6)
पङ्क्ति ५:
[[चित्र:Regenwurm1.jpg|thumb|right|गँड्यौला]]
 
'''गँड्यौला''' [[:en:annelida|एनेलिडा]] फाइलममा पर्ने ढाडमा हाड नहुने जनावर हो ।हो। माटो भित्र बस्ने यो जनावरले खानेकुरा खोज्न तथा वसोवासका लागि माटो खन्ने हुनाले यसलाई प्राकृतिक हलोको रूपमा पनि चिनिन्छ ।चिनिन्छ। यो जनावरको शरिरशरीर बेलनाकार र खण्डखण्ड परेको हुन्छ ।हुन्छ। यसको सम्पूर्ण शरिरशरीर मांशपेशिले बनेको हुन्छ जुन् एकदमै ओशिलो खालको हुन्छ ।हुन्छ। यो जनावरको टाउको, मुख, जीउ र मलद्वार स्पष्ट छुट्टिएको हुन्छ ।हुन्छ। भाले र पोथी प्रजनन अङ्ग एउटै शरीरमा हुने भएकोले गँड्यौला एउटा उभयलिङ्गी जनावर हो ।हो।
 
[[श्रेणी:कीरा]]
"https://ne.wikipedia.org/wiki/गँड्यौला" बाट अनुप्रेषित