"गौँथली" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: रंग → रङ्ग (2) using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (4), । → । (6)
पङ्क्ति १६:
 
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ ।उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरुलेकलाकारहरूले '''गौँथली'''माथी धेरै रचनाहरुरचनाहरू बनाएका छन ।छन। यो चराको आकार लगभग[[भँगेरा]] जत्रै हुन्छ ।हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ ।हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरुचराहरू भन्दा बेग्लै छ ।छ। अरु चराहरुलेचराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ ।झुण्डाउछ।
 
{{चराहरू}}
"https://ne.wikipedia.org/wiki/गौँथली" बाट अनुप्रेषित