"कालिज" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ms:Ayam hutan Kelabu
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (8)
पङ्क्ति १:
[[चित्र:Grey jfowl jgould.jpg|thumb|right|खैरो कालिज]]
'''कालिज''' '''(कालिच)''' एक जंगली चरा हो। यो चरा [[कुखुरा]] जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ। कालिजहरुकालिजहरू प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन्। सिकारीहरुलेसिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको जातिए लोपताको सम्भावना बढेको छ। सिकारीहरुसिकारीहरू कालिजहरुकाकालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरुचल्लाहरू हुन्छन्। बैसाखमा, जेठ बढी जसो कालिचहरुलेकालिचहरूले चल्ला निकाल्छन्। मंसिर, पुस सम्म चल्लाहरुचल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरुकालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।
 
{{चराहरू}}
"https://ne.wikipedia.org/wiki/कालिज" बाट अनुप्रेषित