"आगन्तुक चरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे, typos fixed: मा → मा , को → को using AWB |
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), जमिन → जमीन, । → । (33) |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
नेपालमा बर्सेनी प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन
तराईका समथर
गत भदौमा जगदीशपुर ताल क्षेत्रमा देखिएको 'गि्रन स्याण्डपिपर' र 'कमन गि्रन स्याङ्क' नामक चराहरूको आगमनसँगसँगै पर्यटक चराको चालु 'सिजन' प्रारम्भ भएको
भदौ मध्यदेखि पुस मध्यसम्ममा नेपाल आउने क्रम जारी राख्ने पर्यटक चराहरूले फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम सुरू गरी चैतसम्ममा प्रायःजसो प्रजातिले नेपाल
विश्वमै दुर्लभ मानिने कश्मिरी अर्जुनक नामक चरा गत वर्ष चैतदेखि कोसी टप्पु वन्यजन्तु आरक्षमा देखिन थाल्नु, पछिल्ला केही वर्षदेखि आवासीय चराका रूपमा स्थापित हरिहाँसले यस वर्षदेखि घोडाघोडी तालक्षेत्रलाई पनि आफ्नो प्रजनन केन्द्रको रूपमा चयन गर्नु तथा गत वर्ष एक सय ८८ वटामात्र भेटिएका यी चराको सङ्ख्या यस वर्षको गणनाको पहिलो दिनमै दुई सयभन्दा बढी भेटिनु, मध्यएसियाबाट जाडो याममा बसाइँ सरी आउने बगाले सिम कुखुराले नेपालमै पहिलो पटक गत साउनमा घोडाघोडी तालक्षेत्रमा बच्चा जन्माउनु तथा गत वर्ष एक सय ३९को सङ्ख्यामा रहेको यी चराका सङ्ख्या हाल १ सय ८० पुगिसक्नुलगायतका परिणामबाट पर्यटक चराहरूको नेपालप्रतिको आकर्षण निश्चय पनि बढ्दै गएको
तर, दस वर्षअघिसम्म नेपाली भूभागको २० प्रतिशत रहेको घाँसे मैदान हाल ४ प्रतिशतको हाराहारीमा साँघुरिनु, जलक्षेत्रहरूमा विषादीको प्रयोग हुनु, पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानु तथा २०६५ साल भदौ २ गतेको बाढीबाट कोसी नदीको तटबन्ध क्षतविक्षत हुनुलगायतका कारणबाट चराको बासस्थान र आहारलाई प्रभावित तुल्याएका छन् भने कतिपय दुर्लभ प्रजातिका चरा देखिन छाडेका
जलचरको बासस्थानमा सुधार, सीमसारको संरक्षण तथा वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरण गर्ने उद्देश्यले वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत सीमसार संरक्षण तथा सदुपयोग आयोजना सञ्चालन भएपश्चात चराचुरूङ्गीका बासस्थानका लागि कोसीटप्पु र घोडाघोडी तालक्षेत्रमा आएको सुधारसँगसँगै यी क्षेत्रमा चराको सङ्ख्यामा पनि वृद्धि हुन थालेको चराविद्हरूको धारणा
जैविक विविधताको संरक्षण एवं पर्यटन उद्योगको विकाससित पनि जोडेर हेर्नुपर्ने चराको संरक्षण कार्यमा स्थानीय जनसहभागिताको पनि उत्तिकै आवश्यक
पर्या-प्रणाली -इको-सिस्टम)
==सन्दर्भ सामग्री==
|