"कुकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: तालिम → तालीम, रुप → रूप (2), शरिर → शरीर, हरु → हरू (10)
पङ्क्ति १९:
}}
 
''' कुकुर ''' घरपालुवा [[स्तनधारी]] [[जनावर]] हो। घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रुपमारूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ। कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ।घरको रखवारीको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन्। शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन्।
 
== शारिरीक बनावट ==
४ वटा खुट्टा भएको कुकुरको चारै खुट्टाको पंजाहरुमापंजाहरूमा मिलाएर 18 देखि 22 वटा सम्म नङ्ग्राहरुनङ्ग्राहरू हुन्छन्। कुकुरको शरिरशरीर पुरै रौँले ढाकिएको हुन्छ। कुकुरको पुछर घुम्रिएको हुन्छ।यो बाहेक कुकुरहरुकोकुकुरहरूको प्रजाती अनुसार शारिरीक वनावट र रंग फरक फरक हुन्छ। कुकुरहरुकुकुरहरू धेरै प्रजातीका हुन्छन्।
[[चित्र:Kukur.jpg|thumb|200px|left|भुकिरहेको कुकुर]]
 
== बिशेषता ==
कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रुपमारूपमा गरिन्छ। यसलाई घरको बफादार रक्षक भनिन्छ।यसको अलग्गै बिशेषता छ।यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ।
 
=== निन्द्रा ===
पङ्क्ति ३४:
[[चित्र:Chhaura.jpg|thumb|200px|right|'''कुकुरको छाउरो''']]
(कुकुरको [[छाउरा]])
कुकुर स्तनधारी प्राणी हो। यसले छाउहरुलाईछाउहरूलाई आफ्नो दुध चुसाएर पाल्छ।कुकुरले एक चोटीमा 2 देखि 8 छाउरा हरुहरू पाउँछ। कुकुरका छाउराहरुछाउराहरू जन्मदा खेरी आँखाहरुआँखाहरू खुलेका हुदैनन्। 6 देखि 9 दिनको बिचमा छाउराहरुकाछाउराहरूका आँखा खुल्छन्।
 
=== स्मरण शक्ति ===
कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ। यसले एक चोटि देखेको मान्छेलाई या कुनै पनि प्राणीलाई कहिल्यै पनि भुल्दैन। यसमा यसको सुघ्ने प्रक्रिया अपनाएको थाहा हुन आएको छ।<ref>पशु बिशेषज्ञा</ref> यसले कुनै पनि चिजलाई सुँघेर थाहा पाउँछ। कुकुरको यही खासियतालाई ध्यानमा राखेर आज भोलि कुकुरलाई तालिमतालीम दिएर "स्पेसल डाग सिक्यूरेटी" बनाइन्छ। जसमा कुकुले आसंकित व्याक्ती, आसंकित वस्तु आदीको खोजी गर्छ। कुनै घटना घटेको ठाउँमा पहिले कुकुरलाई लगेर छोडिन्छ। कुकुरले सुँघेर अभियुक्त सम्म पुग्न सहयोग गर्छ।
 
== खतरा ==
पङ्क्ति ४३:
 
== चित्रावली ==
''कुकुरका विभिन्न प्रजातीहरुकाप्रजातीहरूका चित्र''<ref>गुगल चित्र खोज</ref>
{{Gallery
|title=
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित