"समय" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: as:সময়
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , हरु → हरू (7)
पङ्क्ति २:
'''समय''' मापन (नापने) प्रणालीको एउटा महत्वपूर्ण अंग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेला सम्मको बीचको अंतराललाई हामी समयले नै नाप्ने गर्छौं।
 
समय मापनको अनेकौं प्रणालीहरुप्रणालीहरू छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।
==इतिहास==
[[file:hourglass.jpg|150px|thumb|बालुवा समयक]]
आज हामी समय नाप्ने विभिन्न यन्त्रहरुकायन्त्रहरूका प्रयोग गर्छौं त्यो सबै इतिहासको अनुभवबाट प्राप्त भयेका हुन। धेरै पहिला मानिषहरुमानिषहरू अंदाज लगाएर समय नाप्ने गर्थे र यस विधिबाट उनिहरुलाईउनिहरूलाई कहिले काँही धोका पनि हुने गर्थ्यो। पहिला मानिषहरुलेमानिषहरूले सूर्यको स्थितिदेखेर समयको पतो लगाउने गर्थे। कोही चैं पानीमा हेरेर समयको पतो लगाउने गर्थे र समयको मापनमा क्षण, पल आदी शब्दको प्रयोग गर्ने गर्थे।
 
पहिला समय मापनको लागि [[बालुवा समयक]] (Sand Timer) को प्रयोग पनि हुने गर्थो।
 
==समय मापनका इकाईहरुइकाईहरू==
* 1 [[सताब्दी]] वा [[सहश्राब्दि]] = 1000 वर्ष
* 1 [[शताब्दी]] = 100 वर्ष
पङ्क्ति ३०:
* 1 [[एट्टोसेकेण्ड]] = 1/1,000,000,000,000,000,000 of सेकेण्डको भाग
 
=== समय मापनको वस्तुहरुवस्तुहरू ===
* [[घडी]]
* [[बालुवा समयक]]
"https://ne.wikipedia.org/wiki/समय" बाट अनुप्रेषित