"वसन्त" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: lez:Гатфар
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6)
पङ्क्ति १:
छः ऋतुहरुमाऋतुहरूमा सबैभन्दा मनमोहक मानिएको ऋतु जसलाई ऋतुराज पनि भनिन्छ।
 
'''वसन्तऋतु''' ६ वटै [[ऋतु]]हरुमाहरूमा उत्तम ऋतु मानिएको छ। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ। वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ। [[हिन्दू धर्म]]को महान ग्रन्थ [[श्रीमद्भगवद्गीता|गीता]]मा भगवान श्री [[श्रीकृष्ण अवतार|कृष्ण]]ले अर्जुनलाई "म ऋतुहरुमाऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरुलेकविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरुकविताहरू लेखेका पाइन्छन्। बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ। हिन्दू महिनाहरुकोमहिनाहरूको २ महिना [[चैत्र]] र [[बैशाख|बैसाख]] महिना बसन्त ऋतु भित्र पर्दछन्।
== हेर्नुहोस् ==
{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/वसन्त" बाट अनुप्रेषित