"जनवरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: lez:Гьер
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , हरु → हरू (3)
पङ्क्ति २:
{{महिना}}
 
'''जेनवरी''' [[जुलियन]] अनि [[ग्रेगोरियन]] क्यालेण्डर अनुसार [[बर्ष|वर्ष]]को प्रथम [[महिना]] हो। यस महिनामा 31 [[दिन]]हरुहरू हुन्छन्।
 
[[जेनस]] (Janus) को नाममा यो महिनाको नाम जेनवरी राखिएको हो, जुन [[रोमन]] ढोका र प्रवेश द्वारको [[देवता]]को नाम हो।
 
जेनवरी अनि [[फेब्रुअरी]]लाई क्यालेण्डरमा अरु महिना थपिसके पछि अन्तमा थपियो। यस्तो यस कारण भयो किन कि मूल रोमन क्यालेण्डरमा, शरद ऋतुमा कुनैपनि महिना हुँदैन थियो। यद्यपि [[मार्च]] नै मूलत: प्रथम महिना थियो, जब मान्छेहरुलेमान्छेहरूले नयाँ [[कोन्सल]] Consul (रोमन नेता) चुने तब जेनवरी नयाँ प्रथम महिना बन्यो।
 
जेनवरीको प्रथम दिनलाई हामी नयाँ वर्ष दिवस भन्छौं। केही देशहरुमादेशहरूमा नयाँ वर्ष दिवसलाई[[संत सिल्वेस्टर]] (Saint Sylvester) भन्छन्।
 
[[श्रेणी:समय]]
"https://ne.wikipedia.org/wiki/जनवरी" बाट अनुप्रेषित