"इमेल" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (3), हरु → हरू (8), । → । (10)
पङ्क्ति १:
'''इलेक्ट्रोनिक मेल''' वा '''इमेल''' (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा हो ।हो। यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यममा पत्राचार गर्न सकिन्छ ।सकिन्छ। यो सेवा हुलाक चिठ्ठि जस्तै हो तर यसको गति धेरै नै छिटो हुन्छ, तर यसमा पठाइएका सन्देशहरुसन्देशहरू भौतिक रुपमारूपमा पाउनको लागि मुद्रण गर्नु पर्ने हुन्छ ।हुन्छ। यो सेवा धेरै जसो नि:शुल्क हुन्छ तर प्रयोग गर्न [[कम्प्युटर|Computer]], इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ। ईमेल ठेगानाको धेरै रुपहरुरूपहरू रहेका हुन्छन्हुन्छन्। । सर्वमान्यरुपमासर्वमान्यरूपमा रहेको RFC 2822मा इमेल ठेगाना <tt>user@domain.tld</tt> जस्तो देखिन्छ ।देखिन्छ। ईमेल शन्देसहरुशन्देसहरू ससामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।पठाइन्छ।
 
वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरुईमेलहरू प्राप्त हुनसक्दछन् ।हुनसक्दछन्। समेलमा यसलाई स्पाम भनिन्छ ।भनिन्छ। ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरुलेअनुप्रयोगहरूले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता तहेको हुन्छ ।हुन्छ।
 
केही कम्पनीहरुलेकम्पनीहरूले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन। [[जीमेल|जिमेल]], हटमेल र [[याहू|याहु!]] यस प्रकारका सुबिधाहरुसुबिधाहरू प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ ।भनिन्छ।
 
== अरु पनि हेर्नुहोस ==
पङ्क्ति ९:
* कम्पयुटर सफ्टवेयर
 
== बाहिरी लिङ्कहरुलिङ्कहरू ==
* [http://www.ietf.org/rfc/rfc2822.txt आरएफसि 2822] ''इन्टरनेट सन्देश स्वरूप'' अप्रिल २००१
* [http://www.worldtopis.com/email_history.html इमेलको इतिहास]
"https://ne.wikipedia.org/wiki/इमेल" बाट अनुप्रेषित