"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा स्वचालित हिज्जे सम्पादन, replaced: समसेर → सम्शेर (2), ले → ले (3), । → । (50) |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
'''मैतीदेवी''' [[काठमाडौं|काठमाडौं उपत्यका]]का प्रसिद्ध शक्तिपीठहरूमध्ये एक
जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका
यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११मा चतुर्देशी सेवा खलकले बनाएका
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला)
यस्तै यहाँ अन्य धेरै कार्यहरू भएका
त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको
सन् १९९८मा मैतिदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन भएको
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र
वंशावली का अनुसार कलिगत संवत् ३८२५मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।
|