"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: । → । (15)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (15))
{{Orphan|date=जुन २०११}}
[[File:Dakshinkali Temple Kathmandu Nepal.jpg|rght|thumb|दक्षिणकाली मन्दिर]] '''दक्षिणकाली मन्दिर''' राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो ।हो। यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो ।हो। यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो ।हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ ।छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।छन्।
[[File:Dakshinkali Temple Kathmandu.jpg|right|thumb|दक्षिणकाली मन्दिर]]
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।छन्।
राजाहरू पनि यहाँ बर्सेनि [[वैशाख]]मा आफ्नो देवाली मनाउन आउँथे ।आउँथे। यो शान्त वातावरणमा रमेको छ ।छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ ।सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् ।आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ ।लाग्छ।
[[दशैं|दसैं]]को [[नवरात्री]]मा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् ।दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।छ।
 
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।हुन्।
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।छ।
 
[[शक्तिपीठ]]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/238890" बाट अनुप्रेषित