"विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (40))
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6))
[[चित्र:PrirodneNauke.png|thumb|right]]'''विज्ञान''' त्यो व्यवस्थित [[ज्ञान]] अथवा [[विद्या]] हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ ।गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ। यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त [[वैज्ञानिक विधि]] विज्ञानको असली कसौटी हो।
 
== प्राकृतिक विज्ञान ==
'''[[प्राकृतिक विज्ञान]]''' प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा ।शाखा। वास्तवामा '''विज्ञान''' शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ ।गरिन्छ। यसका तीन मुख्य शाखाहरू छन्: [[भौतिकी]], [[रसायन शास्त्र]] र [[जीव विज्ञान]]।
 
== सामाजिक विज्ञान ==
'''[[सामाजिक विज्ञान]]''' मानव समाजको बनावट र यसका सदस्यहरूका क्रियाकलापहरूसित सम्बन्धित अध्ययन हो ।हो। यसमा [[इतिहास]], [[अर्थशास्त्र]], [[समाजशास्त्र]], आदि शामेल छन् ।छन्।
 
== निगमनात्मक प्रणाली ==
'''[[निगमनात्मक प्रणाली]]''' यो यस्ता विद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा [[गणित]] र [[तर्क]] सामेल छन् ।छन्।
 
प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरूलाई विज्ञान मानिंदैन।
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/238856" बाट अनुप्रेषित