"जेली फिस" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8)
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
समुद्रमा पाइने ''जेली फिस'' नाम अनुसार खाने 'जेली' जस्तै देखिन्छ ।देखिन्छ। नरम पारदर्शी जेली फिसको भुजासम्म पानी नै भरिएको हुन्छ |शरीरको आकार र आन्तरिक बनावट बिचित्रको हुन्छ ।हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा जेली फिसमा कुनै पनि हड्डी हुँदैन ।हुँदैन। ठूलो होस वा सानो जेली फिसको शरीरलाई आन्तरिक तन्तुहरू भित्र भरिएको पानीले सहारा दिन्छ |हेर्दा आकर्षक लाग्ने जेली फिस डायनोसरको जमानादेखि पृथ्वीमा रहेको छ अनुमान गरिएको छ। ६ करोड ५० लाख वर्ष पहिलेदेखि जेली फिस त्यसै अस्तित्वमा रहन सफल भएको भने होइन ।होइन। शत्रुबाट बच्ने उपायको लागि जेली फिस प्रख्यात छ। उदाहरणका लागि बक्स जेल फिसलाई निकै घातक समुद्री जीव मानिन्छ ।मानिन्छ। यसले बर्सेनि सार्कले भन्दा बढी मान्छे मार्ने गर्छ ।गर्छ। त्यस्तै, लायन मेन जेली फिस त विशालकाय हुन्छ ।हुन्छ। आठ मिटर आकारको यस जेली फिसको भुजाहरू ६० मिटरसम्म लामा हुन्छन् ।हुन्छन्।
 
<center><gallery>
पङ्क्ति ४८:
[[ka:მედუზები]]
[[ko:해파리]]
[[lv:Medūzas]]
[[lt:Medūzos]]
[[lv:Medūzas]]
[[ml:കടൽച്ചൊറി]]
[[ms:Ubur-ubur]]
"https://ne.wikipedia.org/wiki/जेली_फिस" बाट अनुप्रेषित