"जेम्स क्लर्क माक्सवेल" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (4), मा → मा (6), रुप → रूप, संग → सँग , हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , ले → ले
पङ्क्ति २६:
}}
 
'''जेम्स क्लर्क माक्सवेल''' (En:James Clerk Maxwell) (१३जुन १८३१ – ५ नोभेम्बर १८७९) स्कटलेण्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिकशाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा१८६५मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जस्ले गर्दा [[रेडियो]] तथा [[टेलीभिजन]]को आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुंबकीय सिद्धांत, चुंबकत्व तथा प्रकाशिको क्षेत्रमा दिएका सिद्धान्तको लागी उनलाइ मुख्यरूपमा संझना गरिन्छ। माक्सवेलले क्रांतिकारी विचार राखे प्रकाश विद्युत चुंबकीय तरंग हो तथा यो माध्यम बाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको [[माक्सवेल समीकरण]] निकै प्रसिद्द छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेल लेमाक्सवेलले यो सिद्धान्त बाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युतचुंबकत्वको क्षेत्रमा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्रमा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरूसँग जोडिएको छ।
==जीवनी==
माक्सवेलको जन्म एडिनर्ब (स्कटलेण्ड)मा १३ नोबेम्भर सन् १८३१मा भएको थियो। उनले [[एडिनबर्ग विश्वविद्यालय]] तथा [[क्याम्ब्रिज]]मा शिक्षा पाएका थिए।