"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, मा → मा , काठमाण्डौ → काठमाडौं (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
पङ्क्ति २३:
 
'''बालकृष्ण सम''' नेपाली साहित्यका महान नाटककार तथा चित्रकार हुन्। खास नाम बालकृष्ण शमशेर जङबहादुर राणा भए पनि २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले
'शमशेर जङबहादुर राणा' हटाई 'सम' थपेका थिए ।थिए।
==जन्म==
बालकृष्ण समको जन्म वि.सं. [[१९५९]] साल [[माघ २४]] गतेकाठमाडौँको ज्ञानेश्वरमा भएको थियो ।थियो।
==शिक्षा==
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए ।थिए।
==जीवन==
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ ।छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए ।थिए। उनी रेडियो नेपालका निर्देशक र [[गोरखापत्र]]का सम्पादक पनि भएका थिए ।थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको 'मिलिनद' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो ।हो। यसरी सुरु भएको उनको नाट्ययात्रा
वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन् ।छन्। कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको
शिखरमा पुगेका हुन् ।हुन्।
==कृतिहरू==
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा [[मुटुको व्यथा]] (१९८६), [[मुकुन्द-इन्दिरा]] (१९९४)]], [[प्रह्लाद]] (१९९५), [[अन्धवेग]] (१९९६), [[भक्त भानुभक्त]] (२०००), [[प्रेमपिण्ड]] (२००२), [[अमरसिंह]] (२०१०), [[स्वास्नीमान्छे]] (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये [[मुटुको व्यथा]], [[मुकुन्द-इन्दिरा]], [[म]] आदि सामाजिक हुन् भने [[अमरसिंह]],
पङ्क्ति ४१:
 
==सम्मान==
उनले त्रिभुवन पुरस्कार(२०२९), [[त्रिभुवन विश्वविद्यालय]] द्वारा सम्मानार्थ विशिष्ट महाविद्यावारिधि (२०२९) र पृथ्वी प्रज्ञा-पुरस्कार (२०३५) प्राप्त गरेका छन् ।छन्। उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ ।छ।
==मृत्यु==
उनको मृत्यु वि.सं. [[२०३८]] साल [[साउन ६]] गते भएको थियो ।थियो।
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित