"विनिर्माणवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा (2) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, । → । (13) |
||
पङ्क्ति २:
==शव्दार्थ==
विनिर्माण शब्द अङ्ग्रेजी [[:en:deconstruction]]को नेपाली रूपान्तर
== परिचय ==
विनिर्माण शब्दका निर्माता तथा प्रयोक्ता प्रसिद्ध फ्रान्सेली चिन्तक, दार्शनिक तथा भाषाविज्ञानी जाक डेरिडा (१९३०)
सन् १९६६मा जोन हप्किन्स विश्वविद्यालयमा आयोजित संरचनावादसम्बन्धी कार्यशाला गोष्ठीमा डेरिडाले Structure, Sign and Play in the Discourse of the Human Sciences शीर्षक कार्यपत्रमा संरचनावादको आलोचना गरी उत्तरसंरचनावादको थालनीका साथै विनिर्माणवादसम्बन्धी नयाँ सिद्धान्तको स्थापना गरेका
== विकाश ==
विनिर्माणवादी चिन्तन एवं समालोचनाको विकास निम्नलिखित तीन चरणहरूमा भएको छ :
(१) पहिलो चरण (१९६६–१९७८) ः स्थापनाकाल— यस अवधिमा विनिर्माणवादी सिद्धान्तको प्रवर्तन र व्याख्या गरी यसलाई संस्थागत रूप प्रदान गरिएको
(२) दोस्रो चरण (१९७८–१९८२) ः उत्कर्षकाल— यस अवधिमा थप छलफल, व्याख्या, स्पष्टीकरण तथा टिप्पणी गरी विनिर्माणवादसम्बन्धी अनेक ग्रन्थहरू प्रकाशित गरिएको
(३) अन्तिम चरण (१९८२– पछि) ः विस्तारकाल तथा ह्रास— यस अवधिमा राजनैतिक, धार्मिक, मनोवैज्ञानिक, माक्र्सवादी, नारीवादी आदि विचारधाराहरूमा सम्पर्क विस्तार भएको
== साराशं ==
आप्mनै जटिलता, अतिवादिता तथा अन्य नवीन सिद्धान्तको प्रादुर्भावका कारण विनिर्माणवाद सन् १९८० पछि नै ह्रासोन्मुखी भएको
* [http://www.samakalinsahitya.com/?show=detail&art id=2180] विनिर्माणवादको सैद्धान्तिक
[[श्रेणी:भाषा]]
|