"सर्लाही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7)
पङ्क्ति २०:
 
{{DistrictsOfNepal}}
'''सर्लाही जिल्ला''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्रको [[जनकपुर अञ्चल]]मा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो ।हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा [[बागमती नदी]] सिमा नदीको रूपमा बगेका छन ।छन।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ३५:
* सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर
 
भैागेालिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षीणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ ।सकिन्छ।
 
==प्रमुख नदी, ताल-तलैया==
यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन ।पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन ।छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो ।हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा, हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन ।छन।
 
==ब्यापारिक महत्वका स्थानहरू==