"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन, नजिक → नजीक
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (58)
पङ्क्ति २२:
{{DistrictsOfNepal}}
 
'''रौतहट''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा [[सर्लाही जिल्ला|सर्लाही]], पश्चिममा [[बारा जिल्ला|बारा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्यको [[सितामढी]] र [[पूर्वी चम्पारण]] जिल्ला पर्दछ ।पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०३७०९ हेक्टर) छ ।छ।)<ref name=Rau-krish>{{cite web| title= भौगोलिक अवस्थिति |url=http://ddcrautahat.gov.np/| publisher=जिविस रौतहट|date= |accessdate=२०११-०७-२४}}</ref>। रौतहट जिल्लाको सदरमुकाम [[गौर नगरपालिका|गौर]] हो ।हो।
 
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो ।हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ ।छ। उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा [[सर्लाही जिल्ला|सर्लाही]] सँग बागमती नदीले छुट्याएको छ ।छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ ।पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो ।थियो।
 
२०५८को जनगणना अनुसार जनसंख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसंख्या २,३१,५१,४२३को २.३५ प्रतिशत, मध्यमाञ्चलको कुल जनसंख्या (८०,३१,६२९)को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसंख्या (२४,६६,१३८)को २२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन् ।गर्दछन्। यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ ।छ।
परिवारको दृष्टिले हेर्दा ८८,१६८ धुरी रहेको यस जिल्लाको परिवार संख्या समग्र नेपाल र तर्राईको औसत ५.४४ भन्दा बढी अर्थात् ६.१८ रहेको छ ।छ। यो अङ्क हिमाल, मधेश र पहाडको औसत भन्दा पनि बढी छ ।छ। अर्थात हिमाल र पहाडको क्रमशः ५.२८ र ५.१७ छ ।छ। प्रति वर्ग किलोमिटरको जनघनत्वको दृष्टिबाट पनि रौतहटको जनघनत्वले नेपालको जनघनत्व १५७ भन्दा निकै उच्च अर्थात् ४८४ रहेको छ ।छ। जबकि तराई-मधेशको औसत जनघनत्व प्रतिवर्ग किलोमिटर ३३० छ ।छ। क्षेत्रफलको दृष्टिले रौतहट नारायणी अञ्चलको सबभन्दा सानो जिल्ला हो ।हो। जनसंख्या बृद्धिदर पनि नेपालको सरदरभन्दा बढी अर्थात् ३%को हाराहारीमा छ ।छ। यस तथ्यबाट के कुरा स्पष्ट हुन्छ भने रौतहटको जनसंख्या बृद्धिदर पनि उच्च रहेको छ ।छ।
 
उत्तर [[चुरे पर्वत श्रृङ्खला]]को दक्षिणी पाखा देखि दक्षिण भारत विहारको सीमावर्ती र पूर्वी चम्पारणसँग जोडिएको, पूर्वमा [[सर्लाही जिल्ला|सर्लही]]सँग [[बागमती नदी]]बाट छुट्याइएको र पश्चिम बारा जिल्लासित धनसर तथा अगुवा नदीले छुट्याएको रौतहट जिल्लामा ७०% जनता राष्ट्रिय मापदण्डको गरीबीको रेखामुनि रहेको अनुमान छ ।छ। यस जिल्लाको १०% क्षेत्रफल जङ्गलले ओगटेको छ ।छ।
 
== जिल्लाको नामाकरण ==
रौतहट जिल्लाको नामाकरणका आधारहरू:
* १७६४मा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|इस्ट इण्डिया कम्पनी]]का कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानुपरेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईको क्रममा राउतहरूको घना छाप्रो/झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले '''Raut-Hut''' अर्थात '''राउत हट''' भने ।भने। '''राउतको झुपडी''' अर्थ दिने यही शब्द अपभ्रंस भएर रौतहट नामाकरण भएको हो ।हो।
 
* रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरू मिलेर बनेको हो ।हो। राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ ।हुन्छ। हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो ।हो। यसप्रकार रौतहट शब्दको अर्थ यादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ ।बुझिन्छ।
 
* अहिलेको यादव भनेर प्रचलित जातिलाई गोआर, ग्वार, अहिरको साथै राउत पनि भन्ने चलन छ ।छ। राउतहरूको बस्ती बढी भएकोले 'राउत' बस्ती हुँदै कालान्तरमा रौतहट हुन गयो भनि अनुमान लगाउन सकिन्छ ।सकिन्छ। यद्यपि यसको ठोस ऐतिहासिक प्रमाण छैन ।छैन।
 
* स्थानीय जिल्लावासी श्री लक्ष्मीकान्त झाका अनुसार, "रौतहटमा राउत (यादव)हरूको संख्यामा बढी छ ।छ। त्यस्तै यहाँ हट बस्तीको संख्यामा पनि बाक्लै छ ।छ। यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो ।हो।"
 
* त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजीक हाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरूको छ ।छ।
 
* रौतहट जिल्लाको सदरमुकाम "गौर" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ ।सकिन्छ। राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन ।छैन। यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन ।छैन।
 
रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्ति विशेष र प्रसिद्धि कमाएको बस्तुको नाउँबाट प्रायः भएको पाइन्छ जस्तै:-
पङ्क्ति ५६:
 
==ऐतिहासिक पृष्ठभुमि==
गोरखाका राजा [[पृथ्वीनारायण शाह]]ले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन ।थिएनन। तत्कालिन नेपाल उपत्यका (अहिलेको [[काठमाडौं|काठमाडौं उपत्यका]]) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा [[पृथ्वीनारायण शाह]]ले रौतहटदेखि [[महोत्तरी जिल्ला|महोत्तरी]]सम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए ।थिए।
 
सन् १७६४मा [[इष्ट इण्डिया कम्पनी]] कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए ।थिए। यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला [[गोरखा राज्य]]को मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन ।थिएन। सन् १७८३मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो ।थियो। त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो ।थियो।
 
गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन ।छैन। यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो ।पुकारिन्थ्यो। राजा [[पृथ्वीनारायण शाह]], [[प्रतापसिंह शाह]], राजमाता [[राजेन्द्रलक्ष्मी]], राजकुमार [[बहादुर शाह]] र जनरल [[भीमसेन थापा]]का दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा [[सिक्किम]], पश्चिममा [[सतलज]]को साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा [[गोरखपुर]]सम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा बुटवल, स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् विसं १८७१मा साम्राज्यवादी शक्ति इस्ट इण्डिया कम्पनीसँग युद्ध भएको थियो ।थियो। यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ ।गराउँछ।
 
वर्तमान नेपालको नक्सामा अङ्कित रौतहटको भूगोल पटक पटक परिवर्तन भएको छ ।छ। जस्तै बागमती नदी रौतहट र [[सर्लाही जिल्ला]]को सीमा छुट्याउने काम गर्छ तर नदी कटान र धार परिवर्तन भई रहने हुनाले रौतहटका कतिपय भूभाग [[सर्लाही जिल्ला]]मा गाभिएका छन ।छन।
 
सामन्तवाद विरोधी आन्दोलनको अभियानमा रौतहटको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।पाइन्छ। २००७ सालको [[राणा विरोधी आन्दोलन]]को शुरूवात रौतहटको गौरबाट भएको थियो ।थियो। आन्दोलनमा शिवकुमार सिंहले सहादत प्राप्त गर्नु भएको थियो ।थियो। यसरी सञ्चालित सामन्ती विरोधी आन्दोलन २००९ सालदेखि २०१४ सालसम्म सञ्चालित भएको थियो ।थियो। २००९ सालको रौतहट किसान आन्दोलन ऐतिहासिक महत्वको आन्दोलन थियो ।थियो। आजभन्दा करिब ५५ वर्षपहिले रौतहटको गौरमा लगाइएका नारा, उठाइएका मागहरू अहिले पनि पूर्ण रूपमा पूरा भएको छैन ।छैन। रौतहट जिल्ला किसान आन्दोलनको किल्ला हो ।हो। २०११ साल जेठ महिनाको टन्टलापुर घाममा सर्लाही, बारा र रौतहटका हजारौं हजार किसानहरूले विशाल जुलुस आयोजना गरेका थिए ।थिए।
त्यो जुलुसमा लागेका नाराहरू यस्ता थिए:-
० जाली तमसुक रद्ध गर
पङ्क्ति ८७:
 
== प्रशासनिक विभाजन ==
स्थानीय प्रशासन सञ्चालन गर्नको लागि रौतहट जिल्लामा १ जिल्ला विकास समिति, १ नगरपालिका र ९६ गा.वि.स. हरू छन ।छन।
 
== मुख्य नदिहरू ==
बाग्मती, लालबकैया, अरुवा, झाँझ, पौराई, चाँदी ।चाँदी।
 
== खोलाहरू ==
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित