"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (9)
सा स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले (3), । → । (15)
पङ्क्ति २२:
 
'''रूपन्देही जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्र अन्तर्गत [[लुम्बिनी अञ्चल]]का ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो ।हो। यस जिल्लाको पूर्वमा [[नवलपरासी जिल्ला]], पश्चिममा [[कपिलवस्तु जिल्ला]], उत्तरमा [[पाल्पा जिल्ला]] र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ ।पर्दछ। [[गौतम बुद्ध]]को पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ ।मानिन्छ।
 
== भौगोलिक अवस्था ==
पङ्क्ति ३५:
* मुख्य नदीहरू : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
* प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, नन्दभाउजु, चिल्हिया
समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ ।छ। यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ ।छ। यस जिल्लामा ६९ गाउँ विकास समिति, दुई नगरपालिका, १७ इलाका र पांच संसदीय निर्वाचन क्षेत्रहरू छन् ।छन्।
<ref name=krish>{{cite web|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=संक्षिप्त परिचय | publisher='''जिविस रूपन्देही'''}}</ref>
 
== जिल्लाको नामाकरण ==
यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ ।छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रूपन्देही भएको हो भन्ने भनाई छ ।छ।
 
==जनजिवन==
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन ।हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१% ले अवधी, २४% ले नेपाली, ९% लेथारु र ६% ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ ।पाइन्छ।
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ ।छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ ।छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन् ।गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन् ।छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन् ।हुन्।<ref name=krish/>