"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (22)
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
 
'''बारा''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा [[रौतहट जिल्ला|रौतहट]], पश्चिममा [[पर्सा जिल्ला|पर्सा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्य पर्छ ।पर्छ। बारा जिल्लाको सदरमुकाम [[कलैया नगरपालिका|कलैया]] हो ।हो। बारामा प्रसिद्ध [[गडीमाई]]को मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ ।पर्छ।
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रूपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ ।छ।
 
==ऐतिहसिक पृष्ठभुमि==
नेपालको इतिहासमा घटेका खासगरी दुई महत्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ ।पाइन्छ।
* (१) मल्लकालिन डोयराज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ ।पर्दछ।
* (२) निरंकुश जहाँनिया राणशासनका सुत्रधार [[जंगबहादुर राणा]] बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा षडयन्त्रवश मारिएका थिए ।थिए। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन ।छन। जस मध्ये कवहीगोठको सुवर्ण शमसेर ज‍बराको दरबार,कलैया स्थित दिप बिक्रम शाहको दरबार,भिस्वाको दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन ।छन।
 
==भौगोलिक अवस्थिति==
पङ्क्ति ४१:
 
==भौगोलिक बनौट==
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ ।छ। ती हुन:-
===शिवालिक क्षेत्र चुरे पहाड===
समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमीन ओगटेको छ ।छ। जसमध्ये ८.३२% जमीन मात्र खेतीयोग्य छ ।छ। ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ ।छ। यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका [[अमलेखगंज]], [[रतनपुरी]], [[निजगढ]] र [[भरतगंज सिङगोल]] गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ ।पर्दछ।
 
===तराई क्षेत्र===
समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमीन ओगटेको छ ।छ। जसमध्ये ६१.११% जमीन खेतीयोग्य छ ।छ। २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ ।छ। यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन ।पर्दछन।
 
==प्रमुख नदी खोला तथा तालहरू==
* प्रमुख नदीहरू: अणुवा(अरुवा), लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही ।थल्ही।
* साना खोलाहरू:- काट खोला, टेन्ग्रहर, सिर्सींया, भुटिया नाला, कोरिया नाला, सिलपैत नाला, बिजौरी खोला, सिंगहा नाला, भेडाहा नाला, भुतहिखोला ।भुतहिखोला।
* प्रमुख तालहरू:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी,कवहीपोखरी, सन्तगजपोखरी देवापुर पोखरी ।पोखरी।
 
==मुख्य बजारहरू==
सिमरौनगढ, पिप्राढी, वरियारपुर, कलैया, प्रसौनी, परवानीपुर, जीतपुर, सिमरा, अमलेखगंज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी आदि ।आदि।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित