"सालक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6), । → । (3)
पङ्क्ति २९:
}}
 
'''सालक'''({{lang-en|[[:en:Pangolin|Pangolin]]}}, उच्चारण{{IPAc-en|icon|ˈ|p|æ|ŋ|ɡ|ə|l|ɪ|n}}) एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय [[नेपाल]], [[भारत]], [[चीन]] लगायतका दक्षीण एशियाली राष्ट्रहरुराष्ट्रहरू तथा [[अफ्रिका]]का उष्ण भू-भागमा पाइन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।
 
यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
पङ्क्ति ३५:
==बासस्थान==
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ।
नेपालमा यिनीहरुयिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन् ।भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरुखोँचहरू जस्तै ः धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा,
रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरुभीरहरू, नदी किनार र बेसीहरुमाबेसीहरूमा पनि पाइएका छन् ।छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दर्ुइ फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने कुरा स्थानीयबासीहरु बताउँदछन्स्थानीयबासीहरू बताउँदछन्।
 
==आहारा==
"https://ne.wikipedia.org/wiki/सालक" बाट अनुप्रेषित