"सहनाई" का संशोधनहरू बिचको अन्तर

सा r2.6.3) (रोबोट ले थप्दै: lt:Šahnajus
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4)
पङ्क्ति १:
सनै, सनई वा सनाई पनि भनिने फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन् ।सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ ।गर्दछ।
[[File:Shehnai.jpg|thumb]]
सहनाई अर्थात् सनई [[नौमती बाजा]]को प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ ।हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । भनिन्छ।
 
[[श्रेणी:नेपालका परम्परागत बाजाहरू]]
[[श्रेणी:बाजाहरू]]
[[श्रेणी:नेपालको संस्कृति]]
[[श्रेणी:लोकसंस्कृति]]
 
 
{{stub}}
[[category:नेपालका परम्परागत बाजाहरू]] [[category:बाजाहरू]] [[category:नेपालको संस्कृति]] [[category:लोकसंस्कृति]]
 
[[bjn:Sarunai]]
"https://ne.wikipedia.org/wiki/सहनाई" बाट अनुप्रेषित