"मुरली" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance, added orphan tag
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
मालिङ्गो जातको सानो बाँसबाट बासुरी/मुरली बनाएर बजाईन्छ ।बजाईन्छ। एकतिर, बन्द- अर्कातिर खुल्ला भएको भागमा सातवटा प्वाल बनाएर एउटा बाट, फुकि अरू छवटालाई दुई हातको ६ वटा औँलाले छोपेर खोल्दै भाका निकालि बाँसुरी बजाईन्छ ।बजाईन्छ। त्यस्तै बाँसमा ठेडी राखेर बनाएको दुईवटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ ।बजाईन्छ। तर यो किरात राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ ।छ।
 
[[श्रेणी:बाजा]]
"https://ne.wikipedia.org/wiki/मुरली" बाट अनुप्रेषित