"हनुमान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , जमिन → जमीन (2), नजिक → नजीक (2), रुप → रूप (2), हरु → हरू (4), ले → ले ... |
||
पङ्क्ति २:
{{टेम्पलेट हिन्दूत्व}}
'''हनुमान''' (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय
उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)
==हनुमान : शव्दको विवेचना==
संस्कृत व्याकरणअनुसार 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको
[[File:StandingHanumanCholaDynasty11thCentury.jpg|thumb|हनुमान]]
== हनुमान संबन्धि कथन==
हनुमान वायुका छोरा मानिएका
पवन तनय ब्ल पवन समाना
पङ्क्ति २२:
==हनुमान र शनि==
शनिको बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा
==हनुमान र सिन्दुर लेपन==
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका
==हनुमान र बाँदर
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश
==हनुमानको विभिन्न
[[File:Hamuman..jpg|thumb|पञ्चमुखी हनुमान]]
धनशमशेरको ग्रन्थ बृहत्पूर्णश्चयार्नवमा पञ्चमुखी हनुमानको ध्यान यसप्रकार दिइएको
*पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान
*दक्षिणतर्फको नृसिंह रूप भएका हनुमान- अद्भूत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने यस्तो दक्षिणवक्त्रको स्वरूप
*पश्चिमतर्फको गरुँड रूप भएको हनुमान- बाङ्गो चुच्चो भएको सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरू रूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने भएका यस्तो पश्चिमवक्त्रको स्वरूप
*उत्तरतर्फको सुंगुर रूप भएका हनुमान- चम्किलो कालो स्वरूप भएका भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ भएका, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएको यस्तो उत्तरवक्त्रको स्वरूप
*उध्र्वतर्फको- घोडाको रूप भएको हनुमान उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, उध्र्ववक्त्र हनुमानको स्वरूप
==हनुमान मुर्ति निर्माण==
अग्निपुराणअनुसार हनुमानको मूर्ति बनाउँदा एउटा हातमा बज्र लिएका र उनको खुट्टा तल
==हनुमान पुजन महत्व==
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने
==
नेपालका प्रसिद्ध कलाविद् लैनसिंह वाङ्गदेलले पाँचौँ शताब्दीदेखि नै हनुमानको पूजा परम्परा सुरु भइसकेको र मूर्तिहरू पनि बन्न थालेको कुरा फर्पिङ्गस्थित हनुमानको मूर्तिलाई आधार मानी पुष्टि गर्न खोज्नुभएको
लिच्छविमा कुनै पनि अभिलेख हनुमानको उल्लेख भएको
यस शिलामूर्तिको आधा भाग शैलबुट्टाद्वारा भरिएको
हनुमानका मूर्तिहरूमा देखिएको लामो वनमाला मध्यकालमा र आधुनिककालमा बनेका मूर्तिहरूमा समेत
नेपालमा मध्यकालदेखि समाजमा रामायण र महाभारतका कथाहरू बढी मात्रामा प्रसिद्ध
यसरी सिद्धिनरसिंह मल्लको पालामा रामका भक्त हनुमानको पूजा समाजमा व्यापकरूपमा प्रचलित थियो भन्ने थाहा
कृष्ण मन्दिरको भित्तामा कँुदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण
हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका
हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको
राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका
मल्लकालमा हनुमानको ठूलो महìव थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको
मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका
जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको
यसै मन्दिरको पश्चिम उत्तर कुनामा अर्को हनुमानको मूर्ति
==यो पनि हेर्नुहोस==
|