"फ्रान्स" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: ilo:Pransia
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (2), रुप → रूप, हरु → हरू (14), । → । (20)
पङ्क्ति १२९:
}}
 
'''फ्रान्स''' (फ्रान्सेली उच्चारण: फ्राँस) [[युरोप]] मा रहेको एक [[देश]] हो। यसको [[राजधानी]] [[पेरिस]] हो। फ्रान्समा धेरै महत्वपूर्ण सहरहरू छन्। जसमध्ये केही हुन् आभिग्नोन, [[वोधु]], लिज्ये, लिवोन, मार्सेइ , बोर्दो , र तुलुज ।तुलुज।
 
== जनसंख्या ==
पङ्क्ति १४०:
फ्रान्स [[युरोपेली संघ|युरोपियन संगठन]]को सदस्य हो र यस संगठनको सबैभन्दा ठूलो राष्ट्र हो। फ्रान्स आफ्ना धेरै पुराना स्मारकहरू र एतिहासिक ठाँउहरूका कारणले धेरै प्रशिद्ध छ। जस्तै [[लुभ्र]] संग्राहालय, [[आइफल टावर]], विजयको गुम्वज, [[झिभेर्नी]], [[भेर्साइको दरबार]] र [[नोत्र दाम]]।
फ्रान्सलाई 'क्षेत्र' र 'विभाग' मा राजनैतिक विभाजन गरिएको छ ।छ।
 
== आन्तरिक राजनीति ==
पङ्क्ति १४९:
'''''मुख्य पृष्ठ:[[२००७को फ्रान्सेली राष्ट्रपतिको चुनाव]] '''''
 
फ्रान्समा [[६ मे|मे ६]]मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार [[निकोला सार्कोजी]] विजयी भए। दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे। यसैगरी उनका प्रतिद्वन्दी समाजवादी पार्टीका उम्मेद्वार [[सेगोलेन रोयल]]ले ४७ प्रतिशत मत हासिल गर्न सफल भइन। सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना मे ६को निर्वाचन संगै अन्त भएको छ। मे ६ आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो ।थियो। यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए ।थिए। यसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ ।छ।
 
== धर्म ==
फ्रान्सको मुख्य [[धर्म]] [[रोमन क्याथोलिक]] भएता पनि फ्रान्स आधिकारिक रूपमा [[धर्म निरपेक्ष]] छ। यहा कुनैपनि शैक्षिक संस्थाहरुमासंस्थाहरूमा धार्मिक सद्भभाव झल्किने चिन्हरुचिन्हरू लगाउन पाइंदैन ।पाइंदैन।
 
== खेलकुद ==
फ्रान्सको सबैभन्दा प्रशिद्ध खेल '''फुटबल''' हो ।हो। यहा निकै धेरै आन्तरिक फूटवल क्लवहरुक्लवहरू रहेका छन् ।छन्। यस्ता क्लवहरुक्लवहरू बच्चाहरुकाबच्चाहरूका निम्ति समेत बनाइएका छन् ।छन्। साना बालबालिकाहरुलाईबालबालिकाहरूलाई विद्यालयहरुमाविद्यालयहरूमा फूटवल सिकाउने उदेश्यले हप्ताको कम्तीमा एक दिन फूटवल खेलको अभ्यास गराउन विद्यालयहरुमाविद्यालयहरूमा साना इकाइका क्लवहरुक्लवहरू समेत सक्रिय रहेका हुन्छन् ।हुन्छन्। त्यसो त यहाँ अन्य खेलहरुपनिखेलहरूपनि प्रख्यात छन् ।छन्। तर दुखको कुरा फ्रान्समा क्रिकेट खेल भने खेलिन्न ।खेलिन्न।
 
== इतिहास ==
[[फ्रान्सको इतिहास]] निकै लामो छ। राजधानी [[पेरिस]] सहर एतिहासिक दृष्टिकोणले निकै सम्पन्न शहर हो। यो सहरमा ऐतिहासिक महत्वका दृष्टिले निकै भव्य र महत्वपूर्ण स्मारकहरुस्मारकहरू रहेका छन् ।छन्। पहिलो र दोस्रो विश्व युद्धमा समेत बचेका यी ऐतिहासिक सम्पदाहरुकोसम्पदाहरूको जगेर्ना गर्न सरकारले कुनै कसर बाकी राखेको छैन। शहरको बनावटमा पुरानै शैली झल्काउन सरकारले पेरिस लगायत मुख्य शहरहरुमाशहरहरूमा नया बनावटका घरहरुघरहरू निर्माण गर्न दिएको छैन ।छैन।
 
== अर्थतन्त्र ==
गत २५ बर्षदेखि फ्रान्स सरकारको बजेट घाटामा चलिरहेको छ ।छ। तरपनि यो संसारको आठौं धनि मुलुक मध्ये एक हो ।हो। यहाँ भित्र भित्रै निकै ठूलो गरिवी बढेर गएको छ ।छ।
यहां कम्तीमा हप्ताको ३५ घन्टा काम गर्नुपर्छ ।गर्नुपर्छ। यति काम गरेवापत सरकारले न्यूनतम आम्दानी लगभग एक हजार यूरो हुने बताएको छ ।छ। तर यो पैसा यहांको महगो जीवनशैली धान्न अपर्याप्त रहेको छ ।छ।
 
== बाहिरी लिंकहरुलिंकहरू ==
* [http://www.francesouth.com/france_map.htm फ्रान्सको नक्सा र तस्विरहरू]
* [http://www.traveldir.org/france/ फ्रान्स यात्रा गाइड]
पङ्क्ति १८२:
{{Link FA|fr}}
{{Link FA|eo}}
 
[[vep:Francii]]
 
[[ace:Peurancih]]
[[af:Frankryk]]
Line ४०० ⟶ ३९७:
[[uz:Fransiya]]
[[vec:Fransa]]
[[vep:Francii]]
[[vi:Pháp]]
[[vls:Vrankryk]]
"https://ne.wikipedia.org/wiki/फ्रान्स" बाट अनुप्रेषित