"परिमेय सङ्ख्या" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ [[पूर्ण सङ्ख्या|पूर्ण सङ्ख्...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय-
यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लिखालेख्न जा सक्छसकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरु छन् तथा qको अविभाज्य गुणन खंड 2-घात-n गुणे 5-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।
 
जो वास्तविक सङ्ख्याहरु परिमेय हुँदैनं, तिनलाई '''अपरिमेय सङ्ख्या''' (Irrational number) भन्दछन्; जस्तै √२, पाई, '''e''' (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि।