"भारत सरकार" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), रुप → रूप (2), हरु → हरू (6)
पङ्क्ति ४:
'''भारत सरकार'''
 
'''भारत सरकार''', जो आधिकारिक रुपमारूपमा '''संघीय सरकार''' अनि '''केन्द्रीय सरकार''' को नामले जानिन्छ, २८ राज्यहरुराज्यहरू तथा सात केन्द्र शासित प्रदेशहरुकोप्रदेशहरूको संघीय एकाई जो संयुक्त रुपलेरूपले '''[[भारत|भारतीय गणराज्य]]''' भनिन्छ, [[भारतीय संविधान]]द्नारा स्थापित '''भारत सरकार''' [[नयाँ दिल्ली]], [[दिल्ली]]बाट कार्य सञ्चालन गरिन्छ.
 
[[भारत]]का नागरिकहरुसितनागरिकहरूसित संबंधित बुनियादी दीवानी र फौजदारी कानून जस्ता नागरिक प्रक्रिया संहिता, भारतीय दंड संहिता, अपराध प्रक्रिया संहिता, आदि मुख्यतः संसदद्नारा बनाइन्छ. संघ र प्रत्येक राज्य सरकार तीन वटै अंगहरुअंगहरू [[कार्यपालिका]], [[व्यवस्थापिका|विधायिका]] अनि [[न्यायपालिका]]का अन्तर्गत काम गर्दछ। संघीय र राज्य सरकारहरुमाथिरसरकारहरूमाथिर लागू कानूनी प्रणाली मुख्यतः [[English Common and Statutory Law|अङ्ग्रेजी साझा र वैधानिक कानून]]मा आधारित छ। . भारत केही अपवादहरुकाअपवादहरूका साथ [[International Commission of Jurists|अंतर्राष्ट्रीय न्यायालय]]को न्याय अधिकारितालाई स्वीकार गर्छ। स्थानीय स्तरमा '''पंचायती राज प्रणाली'''द्वारा शासनको विकेन्द्रीकरण गरिएकोछ।
[[भारतीय संविधान|भारत का संविधान]]ले भारतलाई एक [[सार्वभौमिक]], [[समाजवादी]] गणराज्यको उपाधि दिन्छ । भारत एक [[लोकतांत्रिक गणराज्य]] हो, जसओ [[द्विसदनात्मक]] [[संसद]] [[वेस्टमिन्स्टर शैली]] को संसदीय प्रणालीद्वारा संचालित छ । यसको शासनमा तीन मुख्य अंग हुन्। [[न्यायपालिका]], [[कार्यपालिका]] र [[व्यवस्थापिका]] ।
== सांवैधानिक विशेषता ==
 
"https://ne.wikipedia.org/wiki/भारत_सरकार" बाट अनुप्रेषित