"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: it:Patañjali (filosofo)
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), रुप → रूप, हरु → हरू (11)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''पतञ्जलि''' [[योगसूत्र]]का रचनाकार हुन् जो हिन्दूहरुकाहिन्दूहरूका छः दर्शन ( न्याय, वैशेषिक, सांख्य, योग,मीमांसा, वेदान्त)मा एउटा हो। भारतीय साहित्यमा पतञ्जलिले लेखेका ३ मुख्य ग्रन्थहरुग्रन्थहरू पाइन्छन् [[योगसूत्र]], [[अष्टाध्यायी]]मा भाष्य, र [[आयुर्वेद]] ग्रन्थ। केही विद्वानहरुकोविद्वानहरूको मत छ कि यी तीनैवटा ग्रन्थहरुग्रन्थहरू एउटै व्यक्तिले लेखिएका हुन्; अरुको धारणा यो छ कि यी ग्रन्थहरुग्रन्थहरू विभिन्न व्यक्तिहरुलेव्यक्तिहरूले लेखेका हुन्। पतञ्जलिले [[पाणिनि]]को अष्टाध्यायीमाथि आफ्नो टीका लेखेकाछन् जसलाई [[महाभाष्य]] भनिन्छ (महा+भाष्य(समीक्षा,टिप्पणी,विवेचना,आलोचना))। यी ग्रन्थहरुकोग्रन्थहरूको निर्माणकाल २०० ई० पू० निर्धारण गरिएकोछ।
 
== जीवन ==
पतञ्जलि [[वाराणसी|काशी]]मा ईसा पूर्व दोस्रो शताब्दीमा थिए। उनको जन्म गोनारद्य (गोनिया)मा भएको थियो तर उनी काशीको ''नागकूप''मा बसेका थिए। यी व्याकरणाचार्य [[पाणिनी]]का शिष्य थिए। श्रावण कृष्ण पञ्चमी (नागपंचमी)का दिन हिन्दू धर्मावलम्वीहरुकाधर्मावलम्वीहरूका घरमा नाग टाल्ने चलन छ किन भनें उनको जन्म यही दिन भएको र उनलाई [[शेषनाग]]को अवतार मानिन्छ।
 
== योगदान ==
पङ्क्ति १४:
(अर्थात् चित्त-शुद्धिको लागि योग (योगसूत्र), वाणी-शुद्धिको लागि [[व्याकरण]] (महाभाष्य) र शरीर-शुद्धिको वैद्यकशास्त्र (चरकसंहिता) दिने मुनिश्रेष्ठ पतञ्जलिलाई प्रणाम ! )
 
ई.पू. द्वितीय शताब्दीमा '[[महाभाष्य]]'का रचयिता पतञ्जलि काशी-मण्डलका निवासी थिए। मुनित्रयको परम्परामा उनी अंतिम मुनि थिए। [[पाणिनी]] पछि पतञ्जलि सर्वश्रेष्ठ स्थानका अधिकारी पुरुष मानिन्छन्। उनले पाणिनी व्याकरणको महाभाष्यको रचना गरेर यसलाई स्थिरता प्रदान गरे। उनी अलौकिक प्रतिभाका धनी थिए व्याकरणका अतिरिक्त अन्य शास्त्रहरुमाशास्त्रहरूमा पनि उनको समान रूपले अधिकार थियो। व्याकरण शास्त्रमा उनको कुरालाई अंतिम प्रमाण मानिन्छ। उनले आफ्नो समयको जनजीवनको पर्याप्त निरीक्षण गरेका थिएथा। अत: महाभाष्य व्याकरणको ग्रन्थ हुनको साथ-साथ तत्कालीन समाजको [[विश्वकोश]] पनि थियो। पतञ्जलिलाई शेषनागको अवतार मानिन्छ। द्रविड़ देशका सुकवि रामचन्द्र दीक्षितले आफ्नो 'पतञ्जलि चरित' नामक काव्य ग्रंथमा उनके चरित्र के संबंधमा कुछ नये तथ्यों की सम्भावनाओं कोसम्भावनाओंको व्यक्त किया है। उनके अनुसार [[आदि शंकराचार्य]] के पितामह गुरु आचार्य गौड़पाद पतञ्जलिका शिष्य थिए तर तथ्यहरुकोतथ्यहरूको अभावले यो कुराको पुष्टि हुँदैन।
 
प्राचीन विद्यारण्य स्वामीले अपने ग्रन्थ 'शंकर दिग्विजय'मा [[आदि शंकराचार्य]]मा गुरु गोविंद पादाचार्यलाई पतञ्जलिको रुपांतररूपांतर मानेकाछन्। यस प्रकार उनका संबंध अद्वैत वेदांतको साथमा जोडियो।
 
== काल निर्धारण ==
पतञ्जलिको समय निर्धारणको संबंधमा पुष्यमित्र कण्व वंशका संस्थापक ब्राह्मण राजाका अश्वमेध यज्ञहरुकोयज्ञहरूको घटनालाई लिन सकिन्छ। यो घटना ई.पू. द्वितीय शताब्दीको हो। यसको अनुसार महाभाष्यको रचनाको काल ई.पू. द्वितीय शताब्दीको मध्यकाल अथवा १५० ई.पूर्व बमानिन्छ। पतञ्जलिको एकमात्र रचना महाभाष्य हो जो उनको कीर्तिलाई अमर बनाउनका लागि पर्याप्त छ। दर्शन शास्त्रमा शंकराचार्यलाई जो स्थान 'शारीरिक भाष्य'को कारण प्राप्त छ, त्यही स्थान पतञ्जलिलाई महाभाष्यको कारण व्याकरण शास्त्रमा प्राप्त छ। पतञ्जलिले यस ग्रन्थ कोग्रन्थको रचना गरेर पाणिनीको व्याकरणको प्रामाणिकतामा अंतिम मोहर लगाइदिए।
 
== वाह्य सूत्र ==
"https://ne.wikipedia.org/wiki/पतञ्जलि" बाट अनुप्रेषित