"जैन धर्म" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: sa:जैनदर्शनम्
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), हरु → हरू (3)
पङ्क्ति १:
[[Image:Jain_Prateek_ChihnaJain Prateek Chihna.jpg|thumb|]]
'''जैन धर्म''' भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो ।
प्रोफ़ेसर महावीर सरन जैनको मत अनुसार जैन धर्मको भगवान महावीरभन्दा पूर्व जो परम्परा प्राप्त छ, त्यसका वाचक निगंठ धम्म (निर्ग्रन्थ धर्म), आर्हत्‌ धर्म एवं श्रमण परम्परा थिए। पार्र्श्वनाथको कालसम्म 'चातुर्याम धर्म' थियो। भगवान महावीरले छेदोपस्थानीय चारित्र (पाँच महाव्रत, पाँच समितिहरुसमितिहरू, तीन गुप्तिहरुगुप्तिहरू) को व्यवस्था गरेका थिए।
यिनका अनुयायीहरुलाईअनुयायीहरूलाई 'जैन' भनिन्छ। 'जिन' शब्द बनेको 'जि' धातुबाट बनेको हो। 'जि' को अर्थ हुन्छ - जित्नु । 'जिन' भन्नाले जित्नेवाला। जसले अफ्नो मनलाई जितेको हुन्छ, आफ्नो वाणीलाई जितेकोहुन्छ अनि शरीरलाई जितेको हुन्छ उसलाई जिन भनिन्छ। जैन धर्म अर्थात 'जिन' भगवान्‌को धर्म।
 
{{सन्दर्भ}}
"https://ne.wikipedia.org/wiki/जैन_धर्म" बाट अनुप्रेषित