"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: kn:ಛತ್ತೀಸ್‌ಘಡ್
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , हरु → हरू (13)
पङ्क्ति ७:
| घनत्व =१०८
| क्षेत्र = १,३५,०००
| जिलाहरुजिलाहरू = १६
| राजभाषा = [[हिन्दी]]
| प्रतिष्ठा = १ नोभेम्बर २०००
पङ्क्ति १७:
}}
== परिचय ==
'''छत्तीसगढ''' [[भारत]]को एउटा [[प्रान्त|राज्य]] हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २००० मा२०००मा भाको थियो। यो भारतको २६<sup>औँ</sup> राज्य हो । [[भारत]]मा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो '[[मगध]]' जुन बौद्ध विहारको अधिकताले गर्दा "[[बिहार]]" बन्यो र दोस्रो '[[दक्षिण कौशल]]' जुन छत्तीस गढहरुलाईगढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ़" बन्यो। "छत्तीसगढ़" वैदिक र [[पौराणिक काल]]देखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरुकोभग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ [[वैष्णव]], [[शैव]], [[शाक्त]], [[बौद्ध धर्म|बौद्ध]] सितै अनेकौँ [[आर्य]] तथा अनार्य संस्कृतिहरुकोसंस्कृतिहरूको विभिन्न कालहरुमाकालहरूमा प्रभाव रहेको छ।
 
== भूगोल ==
[[चित्र:Chhatisgarh state and districts.png|thumb|250px|left|भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरु।जिलाहरू।]]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा [[मध्यप्रदेश]]को [[रीवां]] संभाग, उत्तर-पूर्वमा [[उड़िसा|उडीसा]] र [[बिहार]], दक्षिणमा [[आन्ध्र प्रदेश]] र पश्चिममा [[महाराष्ट्र]] राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरुलेश्रेणिहरूले घेरियेको घना जंगलहरुजंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरुकोरुखहरूको अधिकता छ। छत्तीसगढ़ क्षेत्रको बीचमा [[महानदी]] र उसको सहायक नदिहरुलेनदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग 80 कि.मी. चौड़ा र 322 कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब 300 मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा [[शिवनाथ]]को दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन [[रायपुर]], [[दुर्ग]] र [[बिलासपुर]] जिल्लाहरुकोजिल्लाहरूको दक्षिणी भागमा।
[[धान]]को भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
 
पङ्क्ति २७:
आदिवासी कला धेरै पुरानो छ । हिन्दी लगभग सबै ठाँउमा बोलिन्छ तर मूल भाषा चैँ [[छत्तीसगढी]]नै हो।
 
== जिलाहरुजिलाहरू ==
==बाह्य लिँक==
 
[[श्रेणी:भारतका प्रान्तहरुप्रान्तहरू]]
[[श्रेणी:भारत]]
[[श्रेणी:भारतको प्रान्त]]
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित