"गोवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), मा → मा , हरु → हरू (10)
पङ्क्ति ७:
| घनत्व = 363
| क्षेत्र = 3702
| जिलाहरुजिलाहरू = 2
| राजभाषा = [[कोंकणी]]
| प्रतिष्ठा = [[30 मे]], [[1987]]
पङ्क्ति १८:
== परिचय ==
[[File:India Goa Vagator Beach General view.jpg|200px|right]]
'''गोवा''' क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो र जनसँख्याको हिसाबले दोस्रो सबै भन्दा सानो [[प्रान्त]] हो। विश्वमा गोवा आफ्नो सुन्दर समुन्द्री किनारा र प्रशिध्द स्थापत्यको लागि जानिन्छ। गोवा पहिला [[पोर्चुगल]]को एक [[उपनिवेश]] थियो। पोर्चुगलीहरुलेपोर्चुगलीहरूले गोवामाथि लगभग ४५० वर्ष सम्म शासन गरेँ र दिसंबर [[१९६१]] मा यो भारतीय प्रशासनलाई सुम्पयो।
 
== नामको उद्भव ==
[[महाभारत]]मा गोआको उल्लेख '''गोपराष्ट्र''' अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण [[कोंकण]] क्षेत्रको उल्लेख ''गोवाराष्ट्र'' को रूपमा पाइन्छ। [[संस्कृत]]को केही अन्य पुरानो स्त्रोतहरुमास्त्रोतहरूमा गोआलाई ''गोपकपुरी'' र ''गोपकपट्टन'' भनियेको छ जसको उल्लेख अन्य ग्रन्थहरुकोग्रन्थहरूको अलावा [[हरिवंशम]] र [[स्कंद पुराण]]मा पाइन्छ। गोवालाई पछि काही काही ''गोअंचल'' पनि भनियेको छ। अन्य नामहरुमानामहरूमा '''गोवे''', '''गोवापुरी''', ''गोपकापाटन'', र ''गोमन्त'' प्रमुख छन्। [[टोलेमी]]ले गोआको उल्लेख ईसवी सन [[200]] को आस-पास ''गोउबा'' को रूपमा गरेको छ। [[अरब]]क मध्य युगीन यात्रिहरुलेयात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम [[पोर्चुगल]]को यात्रिहरुलेयात्रिहरूले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरुलेपोर्चुगलिहरूले कब्जा गर्‍यो।
 
== भूगोल ==
==संस्कृति==
== जिलाहरुजिलाहरू ==
==बाह्य लिँक==
 
[[श्रेणी:भारतका प्रान्तहरुप्रान्तहरू]]
[[श्रेणी:भारत]]
[[श्रेणी:भारतको प्रान्त]]
"https://ne.wikipedia.org/wiki/गोवा" बाट अनुप्रेषित