"प्रयोगकर्ता वार्ता:Bhawani Gautam/archive" का संशोधनहरू बिचको अन्तर

सा →‎shubha kaamanaa: unicodifying
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६१:
 
सो पेजलाई चौरीगाईमा मिलाई दिनु होला | - ([[प्रयोगकर्ता:Nirmal Dulal|Nirmal Dulal]] १०:३३, १३ मार्च २०११ (UTC)0
== New changes ==
 
Bhawani ji, नया परिवर्तन हरु र वार्तालाप हरु एक्दम राम्रो देखिएको छ ।
 
Bhawani ji, हामि ले बोट को प्रयोग गरेर नया परिबर्तन हरु भरिन बाट बचाउन सकिन्छ । यस को लागि बोट को लागि Request गर्न सकिन्छ । bot को लागि एउटा Bureaucrat को पनि आवष्यस्कता रहेको छ ।
We can run welcome bots for welcoming new users, and creating new talk pages without wasting our useful time and we can concentrate on other tasks as well.
 
[http://pywikipediabot.sourceforge.net/ pywikipediabot]
[http://meta.wikimedia.org/wiki/Pywikipediabot]
--[[प्रयोगकर्ता:RajeshPandey|राजेश]] ०६:५०, ९ एप्रील २०११ (UTC)
 
== Job for WikitanvirBot? ==
Hello Bhawani, do you want to run my bot to include <nowiki>{{वार्तालाप शीर्षक}}</nowiki> template in all user talk page of Nepali Wikipedia to welcome new users? This is doable and I would love to do that, but as it is a local task, I need a local approval. This is not a complex procedure., but I need a local flag set. If you think what I understand is right, then inform me with where can I ask for a flag on this wiki. Please response on my enwiki user talk page. Alternatively, if you are familiar with IRC, then you can directly contact me on #wikimedia channel. Regards, [[User:Wikitanvir|Wikitanvir]] १५:३०, ९ एप्रील २०११ (UTC)
 
==GaneshBot लाई समर्थन गर्न अनुरोध==
भवानीजी,
 
मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBot को सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया [[Request_botstatus|यहाँ]] गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। धन्यवाद। --[[प्रयोगकर्ता:गणेश पौडेल|Ganesh Paudel]] ०६:३६, २७ एप्रील २०११ (UTC)
 
Please Support me --[[प्रयोगकर्ता:GaneshBot|GaneshBot]] ०७:०७, २७ एप्रील २०११ (UTC)
 
== Congratulations ==
 
Congratulations on getting your username renamed :) --[[प्रयोगकर्ता:RajeshPandey|राजेश]] १८:१९, २ मे २०११ (UTC)
 
== NEPAL WEEK ON SANSKRIT WIKIPEDIA ==
 
I, Vaibhav Jain, administrator of the Sanskrit Wikipedia, hereby declares that Nepal Week is going to be celebrated on Sanskrit Wikipedia from 18 May to 25 May. Its my request to all of you to improve the Nepal related articles on Sanskrit Wikipedia. [[प्रयोगकर्ता:Vibhijain|Vibhijain]] ०९:४०, १७ मे २०११ (UTC)
 
नमस्ते श्रीमान/श्रीमती,
संस्कृत विकिपीडिया १८ मेइयात २५ मेइ नेपाल सप्ताह प्रार्चति। यदा तवं इदम पर्युप-आस् इच्छति तदा संस्कृतविकिपिदिये नेपाल सम्भन्दिन् लेखा उचितम् करोतु। संस्कृत विकिपिदिये हार्दिक शुभकामनाय। [[प्रयोगकर्ता:Vibhijain|Vibhijain]] ०९:४०, १७ मे २०११ (UTC)
 
== मुख्य पृष्ठको परिवर्तन बारे ==
 
मुख्य पृष्ठलाई परिवर्तन गर्नु भएकोमा धन्यवाद ।
 
==ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे ==
 
भवानीजी नमस्ते,
 
नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। [[विकिपीडिया:व्यवस्थापन_स्वयम्सेवकको_लागि_आवेदन|'''यहाँ''']] गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --[[प्रयोगकर्ता:गणेश पौडेल|Ganesh Paudel]] ०५:५७, १९ मे २०११ (UTC)
 
== वार्तालाप पृष्ठबारे ==
 
भवानीजी, वार्तालाप पृष्ठको [http://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nirmal_Dulal यो बाकस] माथि नै बस्ने भएकोले ''[[प्रयोगकर्ता:Nirmal Dulal/Menu|Menu]]'' राख्न अशोभनिय देखियो, कृपया मिलाउन मिल्छ भने यसलाई मिलाउँनु होला - [[प्रयोगकर्ता:Nirmal Dulal|Nirmal Dulal]] ०६:२२, १९ मे २०११ (UTC)
 
==ढाँचागत त्रुटीबारे‌==
भवानीजी, ‍‍‍‍‍‍‍[http://ne.wikipedia.org/wiki/%E0%A4%A2%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%BE:Infobox_Protected_area यो ढाँचा ‍‍‍‍]मा केही त्रुटी आयो कृपया हेरिदिनुहोला । Krish Dulal १७:०२, २१ मे २०११ (UTC)
 
==बधाई==
भवानीजी, नेपाली विकिपीडीयाको प्रशासक हुनू भएकोमा '''बधाई'''' छ । आशा छ तपाईबाट विकिपीडियाले ठुलो सहयोग पाउने छ । - [[प्रयोगकर्ता:Nirmal Dulal|Nirmal Dulal]] १४:४५, २६ मे २०११ (UTC)
 
* भवानीजी नमस्ते,
 
नेपाली विकिपीडियामा ब्युरोक्र्याट हुनुभएकोमा बधाई छ। अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।
आगामी दिनमा नेपाली विकिपीडियाको समुदाय अभिबृद्धिका लागी तपाँइ र म आपसमा निरन्तर सल्लाह र सहमतिले अगाडी बढ्नेछौं भन्ने प्रतिवद्धता तपाँइ र हाम्रो समुदाय सामु व्यक्त गर्दछु।
 
हामीलाई समर्थन र सहयोग गर्ने हाम्रा तमाम विकिकर्मी साथीहरूलाई मुरीमुरी धन्यवाद छ। --[[प्रयोगकर्ता:गणेश पौडेल|Ganesh Paudel]] ०१:२१, २७ मे २०११ (UTC)
 
== Bureaucrat Access to Rajesh Pandey ==
 
Can you please see [[विकिपीडिया:प्रशासकहरूबीचको_छलफल|this page]] and give your views? --[[प्रयोगकर्ता:गणेश पौडेल|Ganesh Paudel]] १०:५२, ३० मे २०११ (UTC)
भवानी जी र गणेश जी प्रशासकको निम्ति समर्थन गर्नुभएकोमा तपाँइलाइ फेरि पनि धन्यवाद -[[प्रयोगकर्ता:RajeshPandey|राजेश]] ०९:०१, ५ जुन २०११ (UTC)
 
==भाषिक अशुद्धता बारे==
भवानी जी, नेपाली विकिपीडीयामा भाषिक अशुद्धताले गर्दा यसको विश्वासनियता मै प्रश्न उठिरहेको छ । प्रशासकहरूले त्यसमा ध्यान दिनु उपयुक्त होला, होइन र ? यसमा भएका यस्ता गल्तीहरु कतिञ्जेल सम्म राखिरहने ? सकेसम्म हीन्दी भाषाका शब्दहरु प्रयोग नगर्नु राम्रो होला । नेपालीमा [[गैलीलियो गैलिली]] नभएर [[ग्यालिलियो ग्यालिली]] हुनुपर्ने हो जुन पृष्ठ पहिला नै छ, यस्ता गल्तिहरु धेरै छन, यस बारेमा प्रशासकहरूले अलि ध्यान पुर्‍याउनुहोला ।
-Krish Dulal १५:२३, १ जुन २०११ (UTC)
[[ग्यालिलियो ग्यालिली]] is deleted[[प्रयोगकर्ता:Bhawani Gautam|भवानी गौतम ]] १४:२६, ३ जुन २०११ (UTC)
 
== अनुमतिको लागि पेज ==
 
भवानीजी नमस्ते
 
तपाँइले बनाउनुभएको अनुमतिको ढाँचा एकदमै राम्रो लाग्यो। तर हामीले विकिपीडिया व्यवस्थापन स्वयंसेवकको लागि आवेदन भन्ने पृष्ठ स्थानीय समुदाय(Local Community)मा व्यवस्थापन अनुमति अधिकारको बारेमा छलफल गर्नका लागि प्रयोग गर्दै आइरहेका छौं। त्यसैले अनुमतिका लागि अलग्गै पृष्ठ प्रयोग गर्नु राम्रो हुन्छ कि? यसका लागि मैंले [[विकिपीडिया:अनुमति_व्यवस्थापन|यो पृष्ठ]] तयार गरेको छु। यस पृष्ठमा हामी अधिकार व्यवस्थापन मात्र हेर्न सक्ने थियौं। आफ्नो राय दिनुहुन अनुरोध छ। --[[प्रयोगकर्ता:गणेश पौडेल|Ganesh Paudel]] ०७:०८, ३ जुन २०११ (UTC)
 
== धन्यबाद ==
 
तपाइलाइ पनि बधाइ छ। अनि संस्कृत विकीमा प्रवन्धक बन्नुभएकोमा पनि बधाइ छ। --[[प्रयोगकर्ता:RajeshPandey|राजेश]] १५:३५, ५ जुन २०११ (UTC)
विकीपिडीया अनुवादकमा केहि परिवर्तन गर्न पर्ने भए सुझाव दिनुहोला । यसलाइ update गर्न लागिरहेको छु ।
 
== Translator Updated ==
 
The translator has been updated to a newer version. Please uninstall the previous versions and then install a new one from here : [http://nepaliwikipediatranslator.googlecode.com/files/Nepali_Wikipedia_Translator_Setup_June_%209th.zip.zip nepaliwikipediatranslator.googlecode.com] --[[प्रयोगकर्ता:RajeshPandey|राजेश]] २०:१३, ८ जुन २०११ (UTC)
 
== पश्चिम किनारा ==
 
Hi. What country is [[पश्चिम किनारा]]? Thanks, [[प्रयोगकर्ता:Malafaya|Malafaya]] ००:५३, १० जुन २०११ (UTC)
:I mean: what does it mean? I know it is a country but what country is it? Thanks, [[प्रयोगकर्ता:Malafaya|Malafaya]] ०१:११, १० जुन २०११ (UTC)
 
==== प्रयोगकर्ता नाम ==== किरण पौडेल
{{sr-request
|status = <!--don't change this line-->
|user name =
}}
(तपाईंको भनाई) [[विशेष:Contributions/110.34.4.242|110.34.4.242]] ०५:३८, १२ जुन २०११ (UTC) मैले आफ्नो बायो डाटा र परिचय कसरि राख्न सकछु / मलाई त्यो अनुमति चाहीयो /
 
== प्रारम्भिक लेखहरुका बारेमा ==
 
विकिपीडियामा हुनुपर्ने प्रारम्भिक लेखहरु नभएको जानकारीका लागि धन्यवाद । आगामी दिनहरुमा त्यस सूचिबाट लेखहरु सिर्जना गर्नेछु । यस कार्यका लागि नेपाली विकिपीडियाका सबै सक्रिय योगदानकर्ताहरु भेला भई एउटा "विकिथन" (wikithon) गर्दा कस्तो होला? --[[प्रयोगकर्ता:Aks|Abhishek Singh]] ०४:४७, १६ जुन २०११ (UTC)
 
==राम्रो लाग्यो==
भवानीजी नमस्कार, तपाईको [[विकिपीडिया:प्रत्येक भाषामा हुनु पर्ने प्रारम्भिक लेखहरु|यस पृष्ठ]]को विचार राम्रो लाग्यो । तर यसमा भएका लेख शीर्षकहरुमा हिज्जे नमिलेकोले गलत पृष्ठ निर्माण हुन सक्ने देखिन्छ, जबकि कतिपय पृष्ठहरू बनिसकेकाछन । अत पहिला हामीले यसमा हिज्जे सच्याउनु उपयुक्त होला । -[[प्रयोगकर्ता:Nirmal Dulal|Nirmal Dulal]] ०५:४०, १६ जुन २०११ (UTC)
 
== AWB ==
 
Hi तपाइले [[विकिपीडिया:AWB|Autowikibrowser]] चलाउन सक्नुहुन्छ। वा pywikibot चलाउन सक्नुहुन्छ। हाल मैले यसबाट उपलब्धिमुलक त केहि पनि गरेको जस्तो लाग्दैन सिवाय Category लाइ श्रेणी मा automatically Rename गर्ने बाहेक। अन्य चिजहरुपनि हुन सक्छन्। बोट चलाउन बोट Flag चाहिन्छ। --[[User:RajeshPandey|राजेश]] ([[User talk:RajeshPandey|वार्ता]]) १३:२०, १८ जुन २०११ (UTC)
: Congratulations on your test edit of AWB --[[User:RajeshPandey|राजेश]] ([[User talk:RajeshPandey|वार्ता]]) १०:१७, १९ जुन २०११ (UTC)
 
== Keyboard layouts ==
 
भवानीजी यो दुइ किबोर्ड लेआउट नेपाली विकीपिडीयामा राख्नु पर्ने छ।
== रोमनाइज्ड ==
var rom_kbd = new Array(" ","!","\"","#","$","%","&","'","(",")","*","\u200C",",","_","।","्","०","१","२","३","४","५","६","७","८","९",":",";","ङ","\u200d","॥","?","@","आ","भ","च","ध","ै","ऊ","घ","अ","ी","झ","ख","ळ","ं","ण","ओ","फ","ठ","ृ","श","थ","ू","ँ","औ","ढ","ञ","ऋ","इ","ॐ°","ए","^","॒","ऽ","ा","ब","छ","द","े","उ","ग","ह","ि","ज","क","ल","म","न","ो","प","ट","र","स","त","ु","व","ौ","ड","य","ष","ई","ः","ऐ","़" );
 
== ट्रेडिसनल ==
var tra_kbd = new Array(" ","ज्ञ","ू","घ","द्घ","छ","ठ","ु","ढ", "ण", "ड","\u200C","ऽ","औ","।","र","०","१","२","३","४","५","६","७","८","९","ट्ठ","स","ङ","\u200d","श्र","रु","ई","आ","ै","ऋ","ङ्ग","ऐ","ँ","द्द","झ","क्ष","ो","फ","ी","ड्ड","द्य","इ","ए","त्त","द्व","ङ्क","ट्ट","ऊ","ॐ","ड्ढ","ह्य","ठ्ठ","क्क","र्\u200d","्","े","ट","ओ","ञ","ब","द","अ","म","भ","ा","न","ज","ष","व","प","ि","ः","ल","य","उ","त्र","च","क","त","ग","ख","ध","ह","थ","श","ृ","\u200d","ै","॥" );
 
These are implemented in nepalisabdakosh.com by Madanpuraskar.org which has been making the standards for Nepal in the past decade. In inscript there are some characters that we don't use in Nepali but are used in Hindi.
 
== बार्तालाप मा AWB प्रयोग नगर्ने बारे ==
 
भवानी जी बार्तालाप पृष्ठ मा AWB प्रयोग नगरे राम्रो होला . AWB मा list मा बार्तालाप पृष्ठ बाट हटाउन लाई Remove non-Namespace गर्नु होला .
 
भवानी जी AWB will not properly with the replacement rules that are used inside Nepaliwikipediatranslator. Some of the rules will work, but we need to take extra caution because को is used in Nepali in different contexts. So we should not replace it in every position.
हों → हुन् is not true for every places. So its like we have to check if the articles are from Hindi. These rules are made in such a way that they will mess up original Nepali articles.
 
Further these replacements if done repeatedly will fill up recentchanges page.. It would be good if you signup with a bot and grant a bot status like BhawaniBot and then operate accordingly. This will be safe because your main account has unlimited powers. --[[User:RajeshPandey|राजेश]] ([[User talk:RajeshPandey|वार्ता]]) ११:५६, २५ जुन २०११ (UTC)
 
Eg:
http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A8%E0%A4%BE%E0%A4%87%E0%A4%95%E0%A5%80_%28%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%80%29&curid=29168&diff=137500&oldid=130697
 
AWB removes spaces from the replacement rules that we use in NepaliWikipediatranslator. --[[User:RajeshPandey|राजेश]] ([[User talk:RajeshPandey|वार्ता]]) ११:५९, २५ जुन २०११ (UTC)
 
== रोबोट दर्ता गर्नु होला ==
 
भवानी जी रोबोट को लागि दर्ता गर्नु होला . त्यस बाट अटो विकिब्राउजर चलाउन सजिलो हुन्छ --[[User:RajeshPandey|राजेश]] ([[User talk:RajeshPandey|वार्ता]]) १७:१४, २५ जुन २०११ (UTC)
:भवानी जी बोट को लागि भोटिंग गर्न एक पल्ट फेरी विकिपीडिया:Bots मा पृष्ठ बनाउनुहोला. हाल को भोटिंग पृष्ठ मा सिसप ले मात्र लेख्न पाउने रहिछ. --[[User:RajeshPandey|राजेश]] ([[User talk:RajeshPandey|वार्ता]]) १७:२८, २६ जुन २०११ (UTC)
: भवानी जी तपाइको रोबोट तयार भएको छ। बधाइ छ। --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १२:३९, २४ जुलाई २०११ (UTC)
 
== Kalita ==
 
Namaste! Would it be possible to translate in Sanskrit, Nepali and Hindi this article about this important Indian journalist (preserving references)? [http://en.wikipedia.org/wiki/Gauri_Shankar_Kalita]
Thanks for all!
[[User:Amiens984|Amiens984]] ([[User talk:Amiens984|वार्ता]])
 
== Nepali also ==
 
Just few days back only I saw your comment at [[mw:Extension_talk:Narayam]] as I was inactive for last few months. Sure, I will add your nepali transliteration rules within few days. I see that one is currently in use in this wiki. Along with transliteration I will add your InScript too. Thank you. --[[User:Junaidpv|Junaidpv]] ([[User talk:Junaidpv|वार्ता]]) १८:१९, २२ जुलाई २०११ (UTC)
 
== मा नजोड्नुहोला ==
 
http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A6%E0%A4%BF%E0%A4%AA%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%A8%E0%A4%97%E0%A4%B0&action=historysubmit&diff=139332&oldid=134213
 
भवानीजी सबै मा जोड्दा भवानी मा. वि. अर्थात भवानी माध्यामिक विद्यालय भएको छ : भवानीमा. वि.
अन्य ठिकै छ। मा वाला नियम हटाउनुहोला AWB बाट।
"विस्तारो" अशुद्द हो भने "विस्तारै" हुन्छ। --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १२:५९, ३० जुलाई २०११ (UTC)
==Invite to WikiConference India 2011 ==
 
<div style="margin: 0.5em; border: 2px black solid; padding: 1em;background-color:#E3F0F4" >
{| style="border:1px black solid; padding:2em; border-collapse:collapse; width:100%;"
|-
[[File:WCI_banner.png|800px|center|link=:meta:WikiConference_India_2011]]<br/>
|-
! style="background-color:#FAFAFA; color:#1C2069; padding-left:2em; padding-top:.5em;" align=left |Hi {{BASEPAGENAME}},
<span class="plainlinks">
The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.<br> You can see our [http://meta.wikimedia.org/wiki/WikiConference_India_2011 Official website], the [http://www.facebook.com/event.php?eid=183138458406482 Facebook event] and our [https://spreadsheets.google.com/spreadsheet/viewform?hl=en_US&formkey=dGNxSzAxUndoOHRGamdDSTFMVGNrd3c6MA#gid=0 Scholarship form].
 
But the activities start now with the [http://meta.wikimedia.org/wiki/WikiConference_India_2011/Wiki_Outreach 100 day long WikiOutreach].
 
'''Call for participation''' is now open, please submit your entries '''[[m:WikiConference India 2011/Call for Participation|here]]'''. (last date for submission is 30 August 2011)
</span><br>
<br>
As you are part of [http://wikimedia.in/ Wikimedia India community] we invite you to be there for conference and share your experience. Thank you for [[Special:Contributions/{{ {{{|safesubst:}}}PAGENAME}}|your contributions]].
 
We look forward to see you at Mumbai on 18-20 November 2011
|}</div>
 
== Mohamed ElGedawy → محمد الجداوي ==
 
Hi, I want to change my name from: "Mohamed ElGedawy" to: "محمد الجداوي", Because i have changed my username on many wikipedias.--[[User:Mohamed ElGedawy|Mohamed ElGedawy]] ([[User talk:Mohamed ElGedawy|वार्ता]]) ०७:३२, १४ अगस्त २०११ (UTC)
done{{done}}[[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|वार्ता]]) १३:५९, १४ अगस्त २०११ (UTC)
 
== ठुलो धादिङ्ग ==
 
Autowikibrowser ले [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A0%E0%A5%82%E0%A4%B2%E0%A5%8B_%E0%A4%A7%E0%A4%BE%E0%A4%A6%E0%A4%BF%E0%A4%99&action=historysubmit&diff=157276&oldid=147367 ठुलो धादिङ्ग] को लिङ्क परिवर्तन गरिदिएछ । --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) ०७:४७, ३ सेप्टेम्बर २०११ (UTC)
 
==अन्तिम शब्द हलन्त प्रयोग बारे==
भवानी जी, नेपालमा हाल व्यबहारिक सहजताको लागि सामान्यतया नेपाली भाषाको अन्तिम शब्द हलन्त लेख्ने प्रचलन रहेको पाइन्न त्यसैले मैले '''आउनुहोस्, गर्नुहोस्, हुन्छन्''' को सट्टामा '''आउनुहोस, गर्नुहोस, हुन्छन''' प्रयोग गरेको थिएँ । हुन त यस्ता सामान्य कुरामा सहमति गरेरै जानु राम्रो होला । मैले एकरुपतामा जोड दिन खोजेको मात्र हो ।
-Krish Dulal ०१:४०, ७ सेप्टेम्बर २०११ (UTC)
# भवानी जी, तपाईंले शुद्धिकरण गर्नुभएका शब्दहरूमा हलन्त प्रयोग हुने रहेछन् । म नै गलत थिएँ ।
-Krish Dulal ०२:०१, ७ सेप्टेम्बर २०११ (UTC)
=== धुवां परिवर्तन भएको मा ===
धुवां परिवर्तन भएर अन्यथा भएको छ। कृपया हेर्नुहोला।
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A7%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%81_(%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE)&curid=11597&diff=162554&oldid=134504] --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) ०४:५७, ७ सेप्टेम्बर २०११ (युटिसी(UTC))
 
Interwiki पानी परिवर्तन भएको छ .
[[hi:83वां अकादमी पुरस्कार]] बाट [[hi:83ौं अकादमी पुरस्कार]] भएको छ .
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%93%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A5%AE%E0%A5%A9%E0%A4%94%E0%A4%81&curid=25369&diff=162364&oldid=161921]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%87%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE&curid=1907&diff=162326&oldid=161925]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B8%E0%A4%82%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4_%E0%A4%85%E0%A4%B0%E0%A4%B5_%E0%A4%87%E0%A4%AE%E0%A4%BF%E0%A4%B0%E0%A5%87%E0%A4%9F%E0%A5%8D%E0%A4%B8&curid=9223&diff=162229&oldid=160690]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B2%E0%A4%96%E0%A4%A8%E0%A4%8A&curid=12277&diff=162201&oldid=161586]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A4%BE%E0%A4%9F%E0%A4%A8_%E0%A4%A6%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0&curid=9206&diff=162106&oldid=135493]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A6&curid=33815&diff=162095&oldid=152886]
 
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%AA_%E0%A4%B6%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF&curid=35405&diff=161997&oldid=157019]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%86%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%A6&curid=14178&diff=161983&oldid=158631]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%A6%E0%A5%8B%E0%A4%B7%E0%A5%80_%E0%A4%9A%E0%A4%B6%E0%A5%8D%E0%A4%AE%E0%A4%BE&curid=7418&diff=161875&oldid=159211]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%95%E0%A4%AA_%E0%A4%AB%E0%A5%81%E0%A4%9F%E0%A4%AC%E0%A4%B2_%E0%A5%A8%E0%A5%A6%E0%A5%A7%E0%A5%A6_%E0%A4%95%E0%A4%BE_%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%B9%E0%A4%B0%E0%A5%82&curid=13523&diff=161750&oldid=154574]
 
बोट को प्रयोग हिन्दी बाट अनुबादित हरु मा मात्र प्रयोग गर्नुहोला वा प्रयोग पछि एक पल्ट Verify गर्नु होला . --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) ०५:०२, ७ सेप्टेम्बर २०११ (युटिसी(UTC))
 
:भवानी जी मैले धेरै जसो पृष्ठ हरु RollBack गरिदिएको छू। अब ठीक भए जस्तो छ। --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १०:२७, ७ सेप्टेम्बर २०११ (युटिसी(UTC))
 
=== सबै पती लाइ पति नगराउनुहोला ===
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%A8.%E0%A4%AA%E0%A4%BE.&curid=3622&diff=164084&oldid=162963]
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%28%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3%E0%A5%80%29&curid=5452&diff=164083&oldid=162965]
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_%E0%A4%97%E0%A5%80%E0%A4%A4&curid=14394&diff=164080&oldid=161483]
पति को अगाडि र पछाडि स्पेस राख्नुहोला
 
दम्पती पनि दम्पति भएछ : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AC%E0%A4%BE%E0%A4%AC%E0%A5%81%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%AD%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A4%B0%E0%A4%BE%E0%A4%88&curid=10512&diff=164053&oldid=164034]
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AC%E0%A4%A1%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE&curid=10918&diff=164046&oldid=159533] पंचपुरी=> पञ्चपुरी भयो ।
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AB%E0%A5%8D%E0%A4%B0%E0%A5%82%E0%A4%9F%E0%A5%80&curid=25357&diff=164042&oldid=163000] संचारण => सञ्चारण ठिक हो कि होइन थाहा भएन।
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AC%E0%A4%A1%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE&action=rollback&from=Bhawani+Gautam&token=ddab10d2d358ddc03dc029dc99328307%2B\] त्यस्तै पञ्चपुरी => पंचपुरी
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AB%E0%A4%BF%E0%A4%A8%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1&curid=1963&diff=164028&oldid=163008] : interwiki links बिग्रिएछ।
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AB%E0%A4%BF%E0%A4%A8%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1&action=historysubmit&diff=164485&oldid=164028] नासपती => नासपति भएछ।
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%B8%E0%A5%80%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%8B_%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7&curid=35282&diff=164020&oldid=163014] : interwiki link
 
 
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A6_%E0%A4%9D%E0%A4%BE&curid=7685&diff=163973&oldid=163052] राजनीतिक सधै राजनैतिक हुनु पर्छ भन्ने छैन ।
[http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A4%82%E0%A4%9A%E0%A4%A4%E0%A4%82%E0%A4%A4%E0%A5%8D%E0%A4%B0&curid=15410&diff=163967&oldid=159352] Interwiki
 
== ठिक छ ==
 
हैन ठिक छ। केहि छैन । त्यस्तो गरेको भएर धेरै सुधता आएको छ । --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १५:२१, ९ सेप्टेम्बर २०११ (युटिसी(UTC))
<div style="border-style:solid; border-color:blue; background-color:AliceBlue; border-width:1px; text-align:left; padding:8px;" class="plainlinks">[[Image:Smiley.svg|left|62px]] '''Hello Bhawani Gautam''', RajeshPandey has smiled at you! Smiles promote [[Wikipedia:WikiLove|WikiLove]] and hopefully this one has made your day better. Spread the [[Wikipedia:WikiLove|WikiLove]] by smiling at someone else, whether it be someone you have had disagreements with in the past or a good friend. Go on, smile! Cheers, and happy editing! <br /> <small>''Smile at others by adding {{tls|Smile}} to their talk page with a friendly message.''</small></div><!-- Template:Smile -->
 
==समर्थन==
Bhawani Gautamजी नमस्कार,<br />
मैले [[विकिपीडिया:व्यवस्थापन स्वयम्सेवकको लागि आवेदन|यहाँ]] सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! [[User:सरोज कुमार ढकाल|सरोज]] ([[User talk:सरोज कुमार ढकाल|वार्ता]])
 
==धन्यवाद==
मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ {{PAGENAME}}जी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।[[User:सरोज कुमार ढकाल|सरोज]] ([[User talk:सरोज कुमार ढकाल|वार्ता]]) ०८:२८, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
 
== Wikithon ==
 
<div style="border-style:solid; border-color:blue; background-color:AliceBlue; border-width:1px; text-align:left; padding:8px;" class="plainlinks">[[Image:Smiley.svg|left|62px]] '''Hello Bhawani Gautam''', गणेश पौडेल has smiled at you! Smiles promote [[Wikipedia:WikiLove|WikiLove]] and hopefully this one has made your day better. Spread the [[Wikipedia:WikiLove|WikiLove]] by smiling at someone else, whether it be someone you have had disagreements with in the past or a good friend. Go on, smile! Cheers, and happy editing! <br /> <small>''Smile at others by adding {{tls|Smile}} to their talk page with a friendly message.''</small></div><!-- Template:Smile --> भवानीजी, दशैंको धेरैधेरै शुभकामना। साथीहरूले दशैंको बेला सबैजना फूर्सतमा हुन्छन् भनेर विकिथन गर्नका लागि तय गर्नु भएको थियो। तर चाडका बेला सबैजना व्यस्त एवं मस्त हुने देखियो।
त्यसमा पनि सरोज जी जो यसको संयोजक तोकिनुभएको थियो वहाँ पनि बाहिर नै हुनुहुन्छ। अरू साथीहरू पनि। त्यसैले घटस्थापना देखि छठ सम्मको लागि विकीथन अवधि तोक्ने र त्यसको समापनको अवसरमा चाहिँ काठमाडौंमा विशेष कार्यक्रम गर्दा उचित हुन्छ कि? भन्ने विषयमा हामी केही साथीहरूको चर्चा भएको छ। तपाँइको राय दिनुहोला। साथै सूचनालाई पनि त्यही अनुसारले परिमार्जन गर्नुहोला।--[[User:गणेश पौडेल|Ganesh Paudel]] ([[User talk:गणेश पौडेल|वार्ता]]) १६:३५, २५ सेप्टेम्बर २०११ (युटिसी(UTC))
 
==Article request==
Hi! Would you be interested in writing a short stub on Buddha Air?
Thanks,
[[User:WhisperToMe|WhisperToMe]] ([[User talk:WhisperToMe|वार्ता]]) १८:५८, २५ सेप्टेम्बर २०११ (युटिसी(UTC))
<div style="border-style:solid; border-color:blue; background-color:AliceBlue; border-width:1px; text-align:left; padding:8px;" class="plainlinks">[[Image:Smiley.svg|left|62px]] '''Hello Bhawani Gautam''', Krish Dulal has smiled at you! Smiles promote [[Wikipedia:WikiLove|WikiLove]] and hopefully this one has made your day better. Spread the [[Wikipedia:WikiLove|WikiLove]] by smiling at someone else, whether it be someone you have had disagreements with in the past or a good friend. Go on, smile! Cheers, and happy editing! <br /> <small>''Smile at others by adding {{tls|Smile}} to their talk page with a friendly message.''</small></div><!-- Template:Smile -->
 
<div style="border-style:solid; border-color:blue; background-color:AliceBlue; border-width:1px; text-align:left; padding:8px;" class="plainlinks">[[Image:Smiley.svg|left|62px]] '''Hello Bhawani Gautam''', Nirmal Dulal has smiled at you! Smiles promote [[Wikipedia:WikiLove|WikiLove]] and hopefully this one has made your day better. Spread the [[Wikipedia:WikiLove|WikiLove]] by smiling at someone else, whether it be someone you have had disagreements with in the past or a good friend. Go on, smile! Cheers, and happy editing! <br /> <small>''Smile at others by adding {{tls|Smile}} to their talk page with a friendly message.''</small></div><!-- Template:Smile -->
 
 
== Nepali Wikipedia Translator in Windows 7 ==
 
Hi Bhawani jee, If you are having problem installing Nepali Wikipedia Translator in Windows 7, here are some checklists:
# Try to install the application in a folder where you can edit frequently such as : in following folders
::My documents
::Appdata
::Desktop
 
While Program files and C:\ are usually not accessible
Those folders are locked because of "User Access Control " feature of Windows 7/Vista
 
We can get rid of User Acess Control by disabling it permanently however it is recommended that we use the inbuilt user access control (which is meant to save us from viruses and unwanted files changes)
Viruses and malicious program are not allowed to change any files inside those folders such as :
:Program files
:Windows
:c:\ etc.
 
However these also cause some nasty things that we will be prevented to use certain applications and things become somewhat cryptic and hard to understand. It makes things difficult for general users (including viruses).
In the end Viruses become smarter however it is us who suffer in both cases :)
 
The gist is its a bit hard in Windows 7 to bypass security and install normal applications.
 
The other option is to use the application by right clicking the appilcation and run as: Administrator option.
 
 
There might be other issues as well, but I hope this will solve the problem for now.
 
Other issues might be : the dictionary files(HinditoNepali.txt, nouns.txt, pronouns.txt, verbs.txt and adjectives.txt) need to be in the application directory.
 
Thanks.
--[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १७:३४, ५ अक्टोबर २०११ (युटिसी(UTC))
 
:Nepali Wikipedia Translator uses WikiFunctions.dll from the AWB team and DotNetWikiBot.dll. I haven't checked the dependencies. May be Dotnetwikibot uses .net framework 2.0 and AWB uses 3.5. While Nepali Wikipedia Translator uses 4.0 and at the end it might be that we need 2.0, 3.5 and 4.0 all the frameworks at a time.
While I got all of them installed in the due course of time, I might not have noticed the problem. You may install 2.0, 3.5 and 4.0 frameworks and then see if it works.
 
:If this works then, I think I should remove the dependencies and those dlls, or rebuild all those in 4.0 and redistribute after optimizing for 4.0 --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १७:३०, १५ अक्टोबर २०११ (युटिसी(UTC))
 
==== के भयो? ====
भवानीजी तपाइको Windows 7 मिशिनमा मा चल्यो कि चलेन? के हुँदैछ?
:भवानीजी मैले तपाइलाइ साधारण खालको विकीपिडिया अनुवादक पठाएको छु। के त्यो Windows 7 मिशिनमा मा चल्यो कि चलेन? के हुँदैछ?--[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १९:१६, २१ अक्टोबर २०११ (युटिसी(UTC))
 
 
==Featured articles==
Hi, Bhawani Gauta. I added a link [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AC%E0%A5%87%E0%A4%B2%E0%A4%BE%E0%A4%B0%E0%A5%81%E0%A4%B8&curid=1955&diff=181429&oldid=169949 featured articles]. But the star is not shown on interwiki. Can you fix this? This problem was in azwiki too and we solved this problem (if there are technical difficulties, together we can solve this). Best regards, [[User:Vago|Vago]] ([[User talk:Vago|वार्ता]]) १३:००, २५ अक्टोबर २०११ (युटिसी(UTC))
 
== Thanks for inviting ==
 
Hello bhawani gautam ,thanks for inviting me in this wikipedia but you r indian then how u know about nepalese culture &tradition as well the plzces of Nepal. Resply me soon ......................{{Unsigned|Aashish Chaudhary}}
 
== धन्यवाद ==
 
म नया प्रयोग्कर्ता भयेकोले रम्ररी थाहा थियेन त्यसैले आफ्नो बारेमा लेखियो।
 
== Rename UserName From Shivakhanal to Shiva Khanal ==
 
भवानि जि,
Can you please change my User Name to Shiva Khanal I don't want to Use My Old User Name and I have Already Requested for Global Name change [http://meta.wikimedia.org/wiki/SRUC#Shivakhanal_to_Shiva_Khanal here]
: भवानि जि, [http://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%A4%E0%A4%BF_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8#Change_in_my_username this] Link Don't have the Permission to Edit so I couldn't add the Request over there.
:: भवानि जि, I have already Requested [http://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%A4%E0%A4%BF_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8#Change_in_my_username Here]
: My Both Account Have same Password from Beginning. Is there anything I can do others to make the process easier - [[User:Shiva Khanal|शिव खनाल]] ([[User talk:Shiva Khanal|वार्ता]]) ०९:२४, ५ नोभेम्बर २०११ (युटिसी(UTC))
:: Hope you can figure out the problem and shutout the issue. [[User:Shiva Khanal|शिव खनाल]] ([[User talk:Shiva Khanal|वार्ता]])
 
==Noteworthy Wikimedian Recognition==
नेपाली विकि पर आपके अभूतपूर्व योगदानों के लिये मैनें आपको Noteworthy Wikimedian Recognition के लिये [http://wiki.wikimedia.in/NWR_2011:Bhawani_Gautam यहाँ] नामांकित किया है कृपया इस पृष्ठ पर आवश्यक जानकारी पूरी कर दें, शुभकामनाएँ--[[User:Mayur|<font face="Rage Italic" size="4.5" style="color:#000000;color:#FF4500"><i>Ma</i></font><font face="Rage Italic" size="5" style="color:#000000;color:#008000"><i>yur</i></font>]] <sup><span style="font-family:Italic;color:black">[[user_talk:Mayur|(talk]]•[[special:EmailUser/mayur|Email)]]</span></sup> 08:20, 16 नवम्बर 2011 (UTC)
 
== सहायताको लागी प्रश्न ॥। ==
 
म यो सस्थाको सद्स्य बन्न चाहान्छु ? के यो सम्भब छ ? क्रपया मलाई ईमेल गरेदीनु होला । धन्यबाद ।
 
सदस्य बन्न केही गर्नु पर्दैन। पढ्नुहोस् त्यस्सपछि लेख्न थाल्नुहोस्।
 
belbibah kasari garne ke aru bibahko bidhi jastai garneki fark6 bidhi
 
:[[बेलकर्म|यहाँ क्लिक गर्नुहोस् र पढ्नुहोस्]]
 
== धन्यवाद ==
 
नमस्ते भवानि जी!!
नेपाली विकिपीडियामा पुर्याउनु भएको अतुलनिय योगदानको लागी धेरै धेरै धन्यवाद तथा आभार ब्यक्त गर्दछु।
[[User:Shaswat Narendra|Shaswat Narendra]] ([[User talk:Shaswat Narendra|वार्ता]]) १३:५९, २ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== सुझाबको निरन्तर अपेक्षा राख्दछु ==
 
भवानी जी नमस्कार! मैले श्रेणीहरुको लिस्ट भेटाउन नसकेकोले श्रेणी हालेको थिइन।अबका दिनमा हाल्ने छु्।म नयाँ प्रयोगकर्ता भएकोले पनि हुनसक्छ ।धन्यवाद सुझावका निम्ति आगामी दिनमा पनि सुझाव र सहयोगको अपेक्षा राख्दछु।
:शाश्वत १३:१७, ३ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== ऎ and ऒ ==
 
ऎ does not exist in Nepali.
ऒ does not exist in Nepali.
--[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) ०८:२१, ६ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== दोस्रो वा दोश्रो ==
भवानीजी दोस्रो वा दोश्रो मा हुनत दोस्रो को मत धेरै परेको छ तर मेरो विचारमा हुन पर्ने दोश्रो नै हो। नयाँ चलन चल्तीमा दोस्रो आएको हो । लेख्ने सुविधा नभएर दोस्रो लेख्ने चलन आएको हो किनकी दोस्रो लेख्न सजिलो हुन्छ। पहिला पहिला पाठ्यपुस्तकहरुमा दोश्रो हुने गर्थ्यो जस्तो लाग्छ । ठिकै छ।
:पाइन्छ वा ठूलोमा भने मेरो पनि सहमति छ। --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) १९:३१, ७ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== विविध पृष्ठबारेमा ==
 
विविध पृष्ठको एउटा अंगकोरुपमा रुहेको रित्ता 'पृष्ठ' हुनु पर्ने स्थानमा 'पृष्ट'ले 'पृष्ठ' सहि हो जस्तो लाग्यो मलाई । [[User:Shaswat Narendra|शाश्वत]] ([[User talk:Shaswat Narendra|वार्ता]]) ०६:०२, ११ डिसेम्बर २०११ (युटिसी(UTC))
विकिपीडियाको बायातर्फ सहायता,विविध जस्ता कुराहरु छन ।विविध पृष्ठको 'रित्तो'ठाँउको 'पृष्ठ'हुनुपर्नेमा 'पृष्ट'हुन पुगेछ सर ।[[User:Shaswat Narendra|शाश्वत]] ([[User talk:Shaswat Narendra|वार्ता]]) ०७:५४, ११ डिसेम्बर २०११ (युटिसी(UTC))
 
How to make wikipidiya ??
 
== थेंक यु ==
 
अंग्रेजी विकिमा जस्तै बियर, चिया दिन चाहेको थिएं । नेपालीमा रहेन छ ।
र, सिर्फ धन्यवाद दिँदै छु ।
[[User:ठिस बुढा|ठिस बुढा]] ([[User talk:ठिस बुढा|वार्ता]])
 
<div style="border-style:solid; border-color:blue; background-color:AliceBlue; border-width:1px; text-align:left; padding:8px;" class="plainlinks">[[File:Pearl Milktea.jpg|100px|left]]
 
Krish Dulalले तपाईंलाई [[en:bubble tea|विशेष चिया]]को लागि अनुरोध गर्नुभएको छ ! विशेष चियाले [[विकिमाया]]लाई बढाउन मद्दत गर्नुका साथै तपाईंको आजको दिन शुभ बनाउने छ । <br> तपाईं पनि आफ्ना अन्य मित्र तथा बिगतमा विवाद गरेका विकि प्रयोगकर्ताहरुलाई यो विशेष चिया प्रदान गरी सद्भाव फैलाउन सक्नुहुन्छ । Happy drinking!
 
 
 
Spread the awesomeness of bubble teas by adding {{subst:[[tl|Bubble tea]]}} to someone's talk page with a friendly message!
{{clear}}
</div><!-- Template:Bubble tea -->
-Krish Dulal ०३:५४, २० डिसेम्बर २०११ (युटिसी(UTC))
 
 
==Merry Christmas==
<div style="border-style:solid; border-color:skyblue; background-color:fff; border-width:2px; text-align:center; padding:8px;" class="plainlinks">[[File:500px-Xmas tree animated.gif|150px|left]]
 
 
Krish Dulalले तपाईंलाई [[क्रिसमस]]को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।<br />
तपाईं पनि अन्य [[नेपाली विकिप्रयोगकर्ता]]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
Happy New Year! <br />
 
<i>Spread the cheer by adding {{tls|Xmas}} to their talk page with a friendly message.</i>
</div>
-Krish Dulal ०५:२३, २५ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== धन्यवाद ==
 
भवानीजी, मेरो स्वागत गर्नुभएकोमा धन्यवाद।[[User:HKChamling|HKChamling]] ([[User talk:HKChamling|वार्ता]]) १३:२२, २५ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== Merry christmas!! ==
<div style="border-style:solid; border-color:skyblue; background-color:fff; border-width:2px; text-align:center; padding:8px;" class="plainlinks">[[File:500px-Xmas tree animated.gif|150px|left]]
 
 
[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|वार्ता]])ले तपाईंलाई [[क्रिसमस]]को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।<br />
तपाईं पनि अन्य [[नेपाली विकिप्रयोगकर्ता]]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
Happy New Year! <br />
 
<i>Spread the cheer by adding {{tls|Xmas}} to their talk page with a friendly message.</i>
</div>--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|वार्ता]]) २२:२९, २५ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== Input Method Problem ==
 
Hello Bhawani. It looks you have solved the problem of wrong inputs of े ो etc on newiki much ago. But as u know on sawiki it is yet there. One of ur edits on sawiki was related to correction in related javascript file, but i think it had been already disabled and upgraded to an inbuilt tool of Mediawiki, so it didn't work.<br>
Now, i think we can report it as bug to get it corrected thru bugzilla. But before i file a bug, i want to consult u about whether the version u corrected on sawiki, works fine? Or if any other correction is needed? It would be better if you check out what correction we need to get IM corrected on sawiki. U can answer it on my sawiki page. Regards. -[[User:Hemant wikikosh|Hemant wikikosh]] ([[User talk:Hemant wikikosh|वार्ता]]) ०५:४७, २७ डिसेम्बर २०११ (युटिसी(UTC))
 
== शुभकामना! ==
 
<div style="border-style:dashed ; border-color:red; background-color:fff; border-width:5px; text-align:center; padding:8px;" class="plainlinks">[[File:Wikipedia Happy New Year.png|150px|left]]
 
<font color="Blue"> <font size="big">
[[User:Shaswat Narendra|शाश्वत]] ([[User talk:Shaswat Narendra|वार्ता]])ले तपाईंलाई [[नयाँ वर्ष]] २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।<br /> </font size="big">
<font size="small">तपाईं पनि अन्य [[नेपाली विकिप्रयोगकर्ता]]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
<font color="green"> <font size="big">Happy New Year! <br />
 
<font color="black"><font size="small"><i>Spread the cheer by adding {{tls|NEWYEAR2012}} to their talk page with a friendly message.</i>
</div>.
== शुभकामना!! ==
<div style="border-style:dashed ; border-color:red; background-color:fff; border-width:5px; text-align:center; padding:8px;" class="plainlinks">[[File:Wikipedia Happy New Year.png|150px|left]]
 
<font color="Blue"> <font size="big">
[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|वार्ता]])ले तपाईंलाई [[नयाँ वर्ष]] २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।<br /> </font size="big">
<font size="small">तपाईं पनि अन्य [[नेपाली विकिप्रयोगकर्ता]]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
<font color="green"> <font size="big">Happy New Year! <br />
 
<font color="black"><font size="small"><i>Spread the cheer by adding {{tls|NEWYEAR2012}} to their talk page with a friendly message.</i>
</div>--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|वार्ता]]) ०५:४१, १ जनवरी २०१२ (युटिसी(UTC))
 
== शुभकामना!! ==
<div style="border-style:dashed ; border-color:red; background-color:fff; border-width:5px; text-align:center; padding:8px;" class="plainlinks">[[File:Wikipedia Happy New Year.png|150px|left]]
 
<font color="Blue"> <font size="big">
Krish Dulalले तपाईंलाई [[नयाँ वर्ष]] २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।<br /> </font size="big">
<font size="small">तपाईं पनि अन्य [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7%3AActiveUsers&limit=50&username=&hidebots=1 नेपाली विकिप्रयोगकर्ता]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
<font color="green"> <font size="big">Happy New Year! <br />
 
<font color="black"><font size="small"><i>Spread the cheer by adding {{tls|NEWYEAR2012}} to their talk page with a friendly message.</i>
</div>
-Krish Dulal ०७:००, १ जनवरी २०१२ (युटिसी(UTC))
 
== नयाँ वर्ष २०१२ को शुभकामना ==
 
<div style="border-style:dashed ; border-color:red; background-color:fff; border-width:5px; text-align:center; padding:8px;" class="plainlinks">[[File:Wikipedia Happy New Year.png|150px|left]]
 
<font color="Blue"> <font size="big">
[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]])ले तपाईंलाई [[नयाँ वर्ष]] २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।<br /> </font size="big">
<font size="small">तपाईं पनि अन्य [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7%3AActiveUsers&limit=50&username=&hidebots=1 नेपाली विकिप्रयोगकर्ता]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
<font color="green"> <font size="big">Happy New Year! <br />
 
<font color="black"><font size="small"><i>Spread the cheer by adding {{tls|NEWYEAR2012}} to their talk page with a friendly message.</i>
</div> --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) ०९:४५, १ जनवरी २०१२ (युटिसी(UTC))
 
== Licenses on images etc. ==
Hi!
 
I'm Michael and I mostly work on Commons. But I also help Wikipedias around the world to check files for license etc. to make sure that they have a valid license. For example I help on lb, ms and hi.
 
I have noticed that ne-wiki has a lot of files without a license. Many of them can be seen here: [[विशेष:UncategorizedFiles]]. All files need a valid license. Either a free one or a non-free if ne-wiki accepts fair use. If they do not have a valid license they should be deleted.
 
Some of the files are unused ([[विशेष:UnusedFiles]]) so it should not be a big loss if they are deleted. Others are in use so uploader should be asked if (s)he could add a license and a source if a source is not allready there.
 
Do you think that someone on ne-wiki has the time and is willing to help clean up?
 
I can also help by adding a "No license" template etc. but I will need some help to find the right templates to add. I would use my bot to assist me so I need to find out if you want the bot to have a bot flag or you prefer it does not have one to make its edits visible and therefore increase the chance that someone notices the edits and add a license.
 
 
I also think that free files should be moved to Commons. My bot can also do that. --[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) ०८:१२, १८ जनवरी २०१२ (युटिसी(UTC))
:: OK, you can use the template <nowiki> {{ढाँचा:Delete file}}</nowiki> to give a message to delete the file after 30 days if the file remains without license tag after thirty days.-[[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|वार्ता]]) ०९:०८, १८ जनवरी २०१२ (युटिसी(UTC))
:::What do you think of this solution: [[:चित्र:गोरखाको_सडक.jpg]] - that way you can add a better text on all the files with one edit? --[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) १८:५२, १८ जनवरी २०१२ (युटिसी(UTC))
 
Once you have some time perhaps you could have a look at the files in [[:श्रेणी:Wikipedia files with a different name on Wikimedia Commons]] and [[:श्रेणी:Wikipedia files with the same name on Wikimedia Commons]]. There is no need for users to check the files if they are on Commons with a valid license :-) --[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) ११:३४, २२ जनवरी २०१२ (युटिसी(UTC))
 
== Files uploaded without a license ==
Hi!
 
Thank you for uploading files to Wikipedia.
 
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license ([[विकिपीडिया:चित्र कपीराइट ट्याग]]) and a source (for example "Own work", "I took this photo" or a link to a website).
 
If you took the photo you can choose the license you prefer - for example {{tlx|self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
 
You can see all the files without a license in [[:श्रेणी:Delete]] (both your uploads and the uploads made by other users) or you can see your uploads in [[विशेष:ListFiles/{{BASEPAGENAME}}]] (also those with a license).
 
Files with a free license should be uploaded to [[:Commons:Main_Page|Commons]] so the photos can be used on other languages of Wikipedia.
 
( Well... You know - I just thought you should have the same message as other users :-D )--[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) १०:०१, १९ जनवरी २०१२ (युटिसी(UTC))
 
==Re: अभिनन्दन==
अभिनन्दन तथा नेपाली विकिपीडियामा अनवरत योगदानको लागि धन्यवाद!--[[User:Eukesh|युकेश]] ([[User talk:Eukesh|वार्ता]]) १६:५८, २२ जनवरी २०१२ (युटिसी(UTC))
 
==समर्थनको लागि==
Bhawani Gautam जी नमस्कार,
मैले [[विकिपीडिया:व्यवस्थापन स्वयम्सेवकको लागि आवेदन|यहाँ]] सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद !
- [[User:Nirmal Dulal|Nirmal Dulal]] ([[User talk:Nirmal Dulal|वार्ता]]) ०७:२७, २७ जनवरी २०१२ (युटिसी(UTC))
 
==प्रशासकहरूको छलफल==
भवानीजी नमस्ते
 
कृपया [[विकिपीडिया:प्रशासकहरूबीचको छलफल| यो पृष्ठ]]मा राय दिनुहुन अनुरोध छ।--[[User:गणेश पौडेल|Ganesh Paudel]] ([[User talk:गणेश पौडेल|वार्ता]]) ०७:२८, १ फेब्रुअरी २०१२ (युटिसी(UTC))
 
== आम्बोट गाउ को बारेमा ==
 
कृपया '''आम्बोट गाउ''' लाई सम्पादन गर्ने अनुमति दिनोहोस्
 
नमस्ते सार मलाइ बिष्णु बहादुर राउत को लेख लेखन मन छ कसरि होला बिकिपीअडीया मा लेख्ने हो पहैले को मेतिए छ कसरि लेख्दा थिक हुन्छ सर्
 
==बधाई==
गौतम ज्यू नमस्कार! भारतीय भूमीमा रहेर पनि आफ्नो मातृभाषाको विकिमा राम्रो योगदानका साथ प्रशासक पद सम्हाल्नु भएकोमा बधाई तथा नेपाली विकि र हजुरको उत्तरोत्तर प्रगतीको कामना गर्दछु। --[[Image:Smiley.svg|20px]][[User:राम प्रसाद जोशी |'''<font color="#FF4500">आर॰पी॰</font> <font color="#008000">जोशी</font>''']] [[User_talk:राम प्रसाद जोशी |<font color="#1C39BB">कुरा गर्नुहोस्</font>]] [[Special:Contributions/राम प्रसाद जोशी|योगदान]] ०२:३०, ९ फेब्रुअरी २०१२ (युटिसी(UTC))
 
==मेरो नाम Rename==
भवानी जी नमस्ते!
मेरो नाम परिवर्तन सम्बन्धमा तपाइँको सहयोगको अपेक्षा गरेको छु। --[[User:गणेश पौडेल|Ganesh Paudel]] ([[User talk:गणेश पौडेल|वार्ता]]) १०:०१, १८ मार्च २०१२ (युटिसी(UTC))
 
== सहायता ==
no problem. will do. (Y) [[User:Thoams|Thoams]] ([[User talk:Thoams|वार्ता]]) १६:०७, १९ मार्च २०१२ (युटिसी(UTC))
 
== चित्रकै सन्दर्भमा!! ==
 
नमस्कार भवानी जी!!
धन्यवाद हुजुर को सुझाब र सल्लाहका निम्ती।मैलै आफैले खिचेका तस्विरहरु अपलोड गरेको छु सर,त्यसो त गर्न पाइन्छ होला नि?अरुको चित्र चोरेर वा गुगल बाट डाउनलोड गरि अपलोड हुन गरेमा डिलिट हुने होइन र?हुजुर हरुको निरन्तर सल्लाह सुझाब को अपेक्षा गर्दछु।
धन्यावाद!
[[User:Shaswat Narendra|शाश्वत(Shaswat)]] ([[User talk:Shaswat Narendra|वार्ता]]) १६:४१, १९ मार्च २०१२ (युटिसी(UTC))
 
== चित्र हटाइएको ==
 
भवानीजी चित्रहरू हटाइएका छन्। प्राय चित्रहरू commons मा सारिएका छन्। बाँकी श्रोत नखुलेका चित्रहरूलाइ सुचना दिएको पनि महिनौ भएको छ। चित्रहरू हटाउनुभएकोमा मेरो पनि तपाइको जस्तै धारणा थियो। श्रोत नखुलेका पुराना चित्रहरू हटाएर ठिक गर्नुभयो भन्ने मलाइ लाग्दछ। --[[User:RajeshPandey|Rajesh]] ([[User talk:RajeshPandey|वार्ता]]) ०९:२३, २० मार्च २०१२ (युटिसी(UTC))
 
== What to do with files ==
Hi! Thank you for your notice on [[:en:User_talk:MGA73#Please_see_.26_suggest|en-wiki]]. I've been busy doing other things but ne-wiki was on my list of things I should remember to check. I'm happy to see that so many files have been fixed. Either deleted or a license has been added.
 
It would be best if uploaders added a "I made this photo" and not only a "self" license. But if the uploader is known to be a good user and the file does not look like a copyvio then I think it would be ok to asume that the uploader made the photo.
 
If the uploader is still active we could simply ask "Hi. Just to be sure. Did you make all the photos where you added a "self"? Or could some of the files be copied from another wiki?"
 
I made a list of files in [[:श्रेणी:Creative Commons Attribution-ShareAlike 3.0 images]] and the result is:
*[[User:Krish Dulal]] <s>131</s> 79
*[[User:Nirmal Dulal]] 10
*[[User:Prabina Karki]] 2
*[[User:Punya]] <s>4</s> 5
*[[User:RajeshPandey]] 2
*[[User:गणेश पौडेल]] 61
*[[User:सरोज कुमार ढकाल]] 1
So it is only a few users.
 
I can move the files to Commons if you think they are ok. --[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) १९:०८, २० मार्च २०१२ (युटिसी(UTC))
 
:I moved a few of the files: [[:श्रेणी:Wikipedia files with the same name on Wikimedia Commons]]. You are welcome to fix description on Commons if needed. --[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) १९:२५, २० मार्च २०१२ (युटिसी(UTC))
 
::I moved a few more. There is no [[:Commons:Commons:FOP#Nepal|freedom of panorama in Nepal]] so pictures of buildings and statues may be a problem. Therefore not all files may be eligible for Commons. --[[User:MGA73|MGA73]] ([[User talk:MGA73|वार्ता]]) २१:५५, २२ मार्च २०१२ (युटिसी(UTC))
"Bhawani Gautam/archive"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।